संसारका प्रख्यात नास्तिकहरूसँग बहस गर्ने व्यक्ति थिए, जाेन सी. लेनेक्स (ख्रीष्टियान वैज्ञानिक साथै गणितिज्ञ) || जीवनी || Sangam Shrestha||

जोन सी. लेनेक्स

जीवनी



Author by Yujan Shrestha (https://www.facebook.com/yujanshreastha)


            जोन सी. लेनेक्सको जन्म ख्रीष्टाब्द १९४३ नेबेम्बर ७ मा अमेरिकामा भएको हो । उनले अक्सफोर्ड विश्वविद्यालयमा अध्ययन गरेका थिए । उनी गणितिज्ञ, बायोथिस्ट,क्रिष्टियान अपोजिस्टका साथै वैज्ञननिक पनि हुन् । उनले धर्म र नैतिकता सम्बन्धी थुप्रै पुस्तकहरु लेखेका छन् । उनले संसारका नाम चलेका नास्तिकहरु रिचर्ड डकिन्स र क्रिस्टोफर हिचेन्स सँग सार्वजनिक रुपमा बहस गरेका छन् । उनी अक्सफोर्ड विश्वविद्यालयमा गणितिज्ञको रुपमा रहेका छन् भने ख्रीष्टियान रक्षाशास्त्रीको रुपमा भुमिका खेलिरहेका छन् । उनी अंङ्ग्रेजी, फ्रेन्च, जर्मन र स्प्यानिज भाषाहरु बेल्न सक्छन् । उनी विज्ञान, दर्शन र धर्म सम्बन्धी बहस गर्ने विश्व विख्यात विद्वान हुन् । 
उनी ख्रीष्टियान परिवारमा नै हुर्किएका व्यक्ति थिए ।




 उनी साथै देखि ख्रीष्टियान शिक्षामा हुर्किएको भएर उनलाई बाइबलमा गहिरो अध्ययन थियो । उनी सानै देखि परमेश्वरको अस्तित्वमा विश्वास गर्थे । उनले परमेश्वरको बारेमा मानिसहरु खुल्ला रुपमा भन्न धेरै पछि सुरु गरे । उनको पहिलो पटक ७५ बर्षको उमेरमा भनेका थिए । त्यस समयमा संसारका प्रख्यात वैज्ञानिकहरु, शिक्षकहरु त्यस सभामा उपस्थिति भएका थिए । त्यहाँ बाट उनले परमेश्वरको बारेमा सुरु गरेका अहिले उनलाई २१ औँ शताब्दीमा प्रभावशाली ख्रीष्टियान रक्षाशास्त्रीको रुपमा चिनिन्छ ।

 नास्तिकवादको अगुवाई गर्ने रिचर्ड डकिन्स र क्रिस्टोफर हिचेन्स जस्ता व्यक्तिहरुसँग सार्वजजिक रुपमा बहस गरेका छन् । 


क्रिस्टोफर हिचेन्स र जोन


John Lennox Vs Peter Atkins 


उनी दर्शनशास्त्रमा पनि निकै पोख्त छन् । उनी परमेश्वरको अस्तित्व, जीवनको अर्थ, ब्राह्मणको सृष्टि, विज्ञाले सबै कुराको व्याख्या गर्दछ? आदी बहसहरुमा सहभागी भएको देखिन्छ । उनको बहसमा सहभागी भएर कयौँ नास्तिकहरुले परमेश्वरमा विश्वास गरेका छन् । उनले परमेश्वर र स्टेफन हकिङ्ग, विज्ञानले सबै कुराको व्याख्या गर्दछ?, २०८४, कोरोना भाइसर संसारमा, परमेश्वर कहाँ हुनुहुन्छ?,बाइबलमा मुख्य अवधारानाहरु, प्रवाहको विरुद्ध जस्ता विश्वचर्चित पुस्तहरु लेखेका छन् । उनी वैज्ञानिक हुन् तर उनले क्रम विकासमा विश्वास गर्दैनन् किनकि क्रम विकास केवल एउटा सिद्धान्त हो यो विज्ञान होइन भन्ने उनको विश्वास छ । किनकि क्रम विकासलाई आज सम्म कसैले पनि प्रमाणित गर्न सकेको छैन् ।



सन्दर्भ सामाग्रीः
https://www.johnlennox.org/about
https://www.youtube.com/watch?v=wBio3y0Rrbc

अधिक जानकारीकाे लागि

About Author

Name: Sangam Shrestha

Email: shresthasangam333@gmail.com

            sthasangam333@gmail.com

Phone: 9861310079

Blogger: https://sangamshresth.blogspot.com


B.Th., M.Div.(Running), BSW (Running) Founder of Apologetics Faith's Channel and बाइबल र यसका सत्यता, and Also Author of  ख्रीष्टियान विश्वास, बाैद्धिक विश्वास ।


संसारका प्रख्यात नास्तिकहरूसँग बहस गर्ने व्यक्ति थिए, जाेन सी. लेनेक्स (ख्रीष्टियान वैज्ञानिक साथै गणितिज्ञ) || जीवनी || Sangam Shrestha|| संसारका प्रख्यात नास्तिकहरूसँग बहस गर्ने व्यक्ति थिए, जाेन सी. लेनेक्स (ख्रीष्टियान वैज्ञानिक साथै गणितिज्ञ) || जीवनी || Sangam Shrestha|| Reviewed by Sangam Shrestha on June 13, 2021 Rating: 5

2 comments:

  1. शीर्षक मा थिए भन्दा पनि हुन भन्दा असल होला😁

    ReplyDelete
  2. शीर्षक मा थिए भन्दा पनि हुन भन्दा असल होला😁

    ReplyDelete

Powered by Blogger.