Isaih 53 chapter and New Testament यशैया ५३ अध्यायका अगमबाणी नयाँ करारमा - बाइबल र यसका सत्यता


हामी इसाइहरू जब यशैया ५३ अध्याय अध्ययन गछैँौ । यस अध्यायमा येशू ख्रीष्टको जीवनको साराशं बताइएको छ र येशू ख्रीष्टको जीवनको लक्ष्य वा किन येशू यस संसारमा आउनु हुनेछ भन्ने कुरा यस अध्यायमा स्पष्ट रूपमा बताएइको छ ।   तब येशू ख्रीष्टको वेदनालार्इ सम्झन्छैँ । किनकि यस अध्ययमा ख्रीष्टले कसरी दुःख भोग्नु हुनेछ भनेर स्पष्ट रूपमा उल्लेख गरिएको छ र सोही मुताविक अक्षरस पूरा भएको पनि हामी पाउँछौँ । तर हामी कति जनालार्इ त्यस कुरा काहाँ कहाँ छ सो थाहा नहुन सक्छ । के सबै अगमबाणी पूरा भए त ? यो प्रश्न हुन सक्छ । यसको बारेमा तल दिइएको छ ।
Image result for isaiah 53


पदहरू
अगमवाणी
परिपूर्ति
-
धेरैको अविश्वास
मत्ती १३:५३-५८

निन्दित, अपरिचित वेदनाको मानिस,
यूहन्ना १:१०-११
मत्ती २६:३६-३९

-
निको पार्नलार्इ दुःख भोगेको
मत्ती ८:१६-१७
बलिदानको थुमा चुपचाप
यूहन्ना १:२९
मत्ती २६:६३
कोर्रा हानियो
मत्ती २७:२६
चिहान दुष्टहरू सँग र  मृत्युमा धनीहरू सँग
मत्ती २७:३८
मत्ती २७:५७-६०
१०-११
हाम्रा पापको निम्ति परमेश्वर द्वारा दण्ड भोग्नु भयो ।
१ पत्रुस २:२१-२५
१०-१२
मृत्यु र पुनरूत्थान इनाम, नतिजाहरू
हिब्रू ९:२२-२८
हिब्रू १०:-१३
१२
मध्यस्थको प्रार्थना
लूका २३:३४


कृपया अरूलाइ पनि शेयर गरिदिनु होला ।।


अधिक जानकारीको लागीः


Name: Sangam Shrestha
Email: shresthasangam333@gmail.com
            sthasangam333@gmail.com
Phone: 9861310079
Blogger: https://sangamshresth.blogspot.com
Youtube: Faith's Chanal
https://www.youtube.com/channel/UCIDdm4bXNAvWmFY4rrCzjLQ






Isaih 53 chapter and New Testament यशैया ५३ अध्यायका अगमबाणी नयाँ करारमा - बाइबल र यसका सत्यता Isaih 53 chapter and New Testament यशैया ५३ अध्यायका अगमबाणी नयाँ करारमा - बाइबल र यसका सत्यता Reviewed by Sangam Shrestha on March 08, 2020 Rating: 5

No comments:

Powered by Blogger.