हामी इसाइहरू जब यशैया ५३ अध्याय अध्ययन गछैँौ । यस अध्यायमा
येशू ख्रीष्टको जीवनको साराशं बताइएको छ र येशू ख्रीष्टको जीवनको लक्ष्य वा किन
येशू यस संसारमा आउनु हुनेछ भन्ने कुरा यस अध्यायमा स्पष्ट रूपमा बताएइको छ । तब येशू ख्रीष्टको वेदनालार्इ सम्झन्छैँ ।
किनकि यस अध्ययमा ख्रीष्टले कसरी दुःख भोग्नु हुनेछ भनेर स्पष्ट रूपमा उल्लेख
गरिएको छ र सोही मुताविक अक्षरस पूरा भएको पनि हामी पाउँछौँ । तर हामी कति
जनालार्इ त्यस कुरा काहाँ कहाँ छ सो थाहा नहुन सक्छ । के सबै अगमबाणी पूरा भए त ?
यो प्रश्न हुन सक्छ । यसको बारेमा तल दिइएको छ ।
पदहरू
|
अगमवाणी
|
परिपूर्ति
|
१-३
|
धेरैको अविश्वास
|
मत्ती १३:५३-५८
|
निन्दित, अपरिचित
वेदनाको मानिस,
|
यूहन्ना १:१०-११
मत्ती २६:३६-३९
|
|
४-६
|
निको पार्नलार्इ दुःख
भोगेको
|
मत्ती ८:१६-१७
|
७
|
बलिदानको थुमा चुपचाप
|
यूहन्ना १:२९
मत्ती २६:६३
|
८
|
कोर्रा हानियो
|
मत्ती २७:२६
|
९
|
चिहान दुष्टहरू सँग
र मृत्युमा धनीहरू सँग
|
मत्ती २७:३८
मत्ती २७:५७-६०
|
१०-११
|
हाम्रा पापको निम्ति
परमेश्वर द्वारा दण्ड भोग्नु भयो ।
|
१ पत्रुस २:२१-२५
|
१०-१२
|
मृत्यु र पुनरूत्थान
इनाम, नतिजाहरू
|
हिब्रू ९:२२-२८
हिब्रू १०:८-१३
|
१२
|
मध्यस्थको प्रार्थना
|
लूका २३:३४
|
कृपया अरूलाइ पनि शेयर गरिदिनु होला ।।
अधिक जानकारीको लागीः
Name: Sangam Shrestha
Email: shresthasangam333@gmail.com
sthasangam333@gmail.com
Phone: 9861310079
Blogger: https://sangamshresth.blogspot.com
Youtube: Faith's Chanal
https://www.youtube.com/channel/UCIDdm4bXNAvWmFY4rrCzjLQ
Isaih 53 chapter and New Testament यशैया ५३ अध्यायका अगमबाणी नयाँ करारमा - बाइबल र यसका सत्यता
Reviewed by Sangam Shrestha
on
March 08, 2020
Rating:
No comments: