मैले देखेको मेरो देश- नाङ्गाहरूलाइ किनेर ल्याउने देश


मैले देखेको मेरो देश






महिलाहरुले चाहिँ लुगा लगाउँनु पर्छ भनी आवाज उठाउँने मेरो देश तर  नाङ्गा पुरुषलाई पूजा गर्नु पर्छ भन्ने मेरो देश ,
विदेशी धर्ममा लाग्नु हुदैन भन्ने मेरो देश तर बिदेश बाटै नै नाङ्गा मानिसहरु किनेर ल्याउने मेरो देश
गाजाको बोट काट्न लगाउने मेरो देश तर दिउँसौँ नाङ्गाहरुले गाजा तान्दा ती मानिसहरुलाई कारबाही गर्न नसक्ने मेरो देश,
अश्लील भिडियो बन्द गर्नु पर्छ भन्ने मेरो देश तर यहाँ त दिउँछौँ नाङ्गाहरु घुम्दा पनि कारबाही गर्न नसक्ने मेरो देश,
सरकार मेरो प्रश्न, कि त यी नाङ्गाहरु किनेर ल्याउने प्रथा बन्द गरिदिउ कि त सबै नाङ्गो हुनु पर्छ भन्ने नियम बनाइ देऊ
मेले देखेको मेरो देश, नाङ्गा मानिसहरु मात्र होइन तर  सरकार पनि नाङ्गा भई सके, घुस र भ्रष्टचार देशलाई नै उदाङ्गो पारिसके ,
सरकार कि त भ्रष्टचारीहरुलाई हटाउदेऊ कि त हामी जस्ता सोजालाई पनि भ्रष्टचार गर्ने जागिर मिलाइ देऊ ।

प्रतित्रिया दिदा यस भित्रको cmt मा नै दिनुहोला ।


अरूलाइ पनि सेयर गरिदिनुहाेला ।

अधिक जानकारीको लागीः

Name: Sangam Shrestha
Email: shresthasangam333@gmail.com
            sthasangam333@gmail.com
Phone: 9861310079
blogger URL: https://sangamshresth.blogspot.com/?zx=cabfa43e17f0957f
Youtube: https://www.youtube.com/channel/UCIDdm4bXNAvWmFY4rrCzjLQ?view_as=subscriber






मैले देखेको मेरो देश- नाङ्गाहरूलाइ किनेर ल्याउने देश मैले देखेको मेरो देश- नाङ्गाहरूलाइ किनेर ल्याउने देश Reviewed by Sangam Shrestha on February 24, 2020 Rating: 5

2 comments:

Powered by Blogger.