येशू
यस पृथ्वीमा मर्न आउनुभएको ५० कारणहरु
1. परमेश्वरको क्रोध आफू माथि लिनको निम्ति ख्रीष्ट
मर्नुभयो । (गलाती ३:१३)
2. आफ्नो स्वर्गीय पितालाई प्रसन्न गर्न ख्रीष्ट
मर्नुभयो । (एफिसी ५:२)
3. आज्ञाकारिता सिक्न र सिद्ध हुन ख्रीष्ट मर्नुभयो ।
(हिब्रू५:८)
4. मृत्युबाट उहाँको आफ्नै पुनरुत्थान प्राप्त गर्न
ख्रीष्ट मर्नुभयो । (हिब्रू १३:२०–२१)
5. पापीहरुको निम्ति परमेश्वरको प्रेम र अनुग्रहको
सम्पति देखाउन ख्रीष्ट मर्नुभयो । (रोमी ५:७–८)
6. हामीप्रति उहाँको आफ्नै प्रेम देखाउन ख्रीष्ट
मर्नुभयो । (एफिसी ५:२)
7. हाम्रो बिरुद्ध भएका कानूनी दाबीहरु रद्द गर्न
ख्रीष्ट मर्नुभयो । (कलस्ी २:१३–१४)
8. धेरैको लागि छुटकाराको मोल हुनको लागि येशू
मर्नुभयो । (मर्कूस १०:४५)
9. हाम्रो पाप क्षमा गर्नको लागि ख्रीष्ट मर्नुभयो ।
(एफिसी १:७)
10.
हाम्रो
धार्मिकरणको लागि आधारमा तयार गर्न येशू ख्रीष्ट मर्नुभयो । (रोमी ५:९)
11.
आज्ञाकारिता
पूरा गर्न ख्रीष्ट मर्नुभयो जो हाम्रो धार्मिकता बन्छ । (फिलिप्पी २:८)
12.
हाम्रो
दण्डको आदेशलाई हटाउन ख्रीष्ट मर्नुभयो । (रोमी ८:३४)
13.
मुक्तिको
आधारको रुपमा खतना र अरु सबै धार्मिक विधीहरु समाप्त गर्न ख्रीष्ट येशू मर्नु भयो
। (गलाती ५:११)
14.
हामीलाई
विश्वासमा ल्याउन र हामीलाई विश्वासयोग्य बनाई राख्न ख्रीष्ट येशू मर्नु भयो ।
(मर्कूस १४:२४)
15.
हामीलाई पवित्र,
निर्दोष र सिद्ध बनाउन ख्रीष्ट
मर्नुभयो । (हिब्रू १०:१४)
16.
हामीलाई
शुद्ध विवेक दिन ख्रीष्ट येशू मर्नुभयो । (हिब्रू ९:१४)
17.
हाम्रो
लागि सबै असल कुराहरु प्राप्त गर्न ख्रीष्ट मर्नुभयो । (रोमी ८:३२)
18.
ज्ञड। हामीलाई नैतिक र शारिरीक रुपमा चंगाई दिन
ख्रीष्ट मर्नुभयो । (मत्ती ८:१६–१९)
19.
उहाँमा विश्वास गर्नेहरु सबैलाई अनन्त जीवन दिन
ख्रीष्ट येशू मर्नुभयो । (यूहन्ना ३:१६)
20.
बर्तमान
दुष्ट युगबाट हामीलाई बचाउन ख्रीष्ट यशू मर्नु भयो । (गलाती १:४)
21.
परमेश्वर
सँग हाम्रो मिलाप गाराउनको लागि ख्रीष्ट येशू हाम्रो लागि मर्नुभयो । (रोमी ५:१०)
22.
हामीलाई
परमेश्वर कहाँ ल्याउनेका लागि ख्रीष्ट येशू मर्नु भयो । (१ पत्रुस ३:१८)
23.
हामी उहाँका हुन सकौँ भनेर ख्रीष्ट येशू
मर्नुभयो । (रोमी ७:४)
24.
महापवित्र
स्थानमा प्रवेश गर्न सहास प्रदान गर्न ख्रीष्ट मर्नुभयो । (हिब्रू १०:१९)
25.
हाम्रो निम्ति परमेश्वरसँग भेट्ने स्थान बन्न
ख्रीष्ट येशू मर्नुभयो । (यूहन्ना २:१९–२१
26.
पुरानो
करारको पुजाहारीपनको अन्त र अनन्तको लागि प्रधान पूजाहारी हुन ख्रीष्ट मर्नुभयो ।
(हिब्रू ७:२३–२७)
27.
सहानुभुति
देखाउने र सहायता गर्ने पूजाहारी हुन ख्रीष्ट मर्नुभयो । (हिब्रू ४:१५–१६)
28.
हामीहरुलाई
पूर्खाहरुको व्यर्थताबाट स्वतन्त्र गराउन ख्रीष्ट मर्नुभयो । (१ पत्रुस १:१८–१९)
29.
हामीहरुलाई
पापको दासत्वबाट छुटकारा दिन ख्रीष्ट मर्नुभयो । (१ पत्रसुस २:१४)
30.
हामी पापका लेखी मरौँ र धार्मिकताको लेखी जिउन
सकौँ भनी ख्रीष्ट मर्नुभयो । ( १ पत्रुस २:२४)
31.
हामी
व्यवस्थाको लेखि मर्न परमेश्वरको लेखि फल
फलाउन सकौँ भनी ख्रीष्ट येशू मर्नुभययो । (रोमी ७:४)
32.
हामी आफ्नो निम्ति होइन तर ख्रीष्टको निम्ति जिउन सक्षम बनाउन ख्रीष्ट
मर्नुभयो । (२ कोरिन्थी ५:१५)
33.
उहाँको
क्रूसलाई हाम्रो घमण्डको आधार बनाउन ख्रीष्ट हाम्रो लागि मर्नुभयो । (गलाती ६:१४)
34.
उहाँमा
विश्वासद्धारा जिउन हामीलाई सक्षम बनाउन ख्रीष्ट हाम्रो लागि मर्नु भयो । (गलाती २:२०)
35.
विवाहलाई सबै भन्दा गहिरो अर्थ दिनलाई ख्रीष्ट
मर्नुभयो (एफिसी ५:२५)
36.
असल
कामको निम्ति जोशिलो मानिस सृजना गर्नको निम्ति येशू ख्रीष्ट मर्नुभयो । (तितस २:१४)
37.
नम्र
र महङ्गो प्रेम उहाँको उदाहरण पछ्याउन भनी ख्रीष्ट मर्नुभयो । (१ पत्रुस २:१९–२१)
38.
क्रूसमा
टागिँएका चेलाहरुको दल बनाउन ख्रीष्ट मर्नुभयो । (मत्ती १०:३८)
39.
मृत्युको
डरको बन्धनबाट छुटकारा दिन ख्रीष्ट मर्नुभयो । (हिब्रू २:१४–१५)
40.
हामी
मर्ने बितिकै उहाँ सँग हुन सकौँ भनेर ख्रीष्ट येशू मर्नुभयो । (१ थेसलोनिकी ४:१०)
41.
मृत्युबाट
हाम्रो पु्नरुत्थान निश्चित गर्न ख्रीष्ट येशू मर्नुभयो । (रोमी ६:५)
42.
द्धद्द। प्रधानताहरु र शक्तिहरुलाई निःशस्त्र गर्न
ख्रीष्ट मर्नुभयो । (कलस्सी २:१४–१५)
43.
सुसमाचार
भित्रको परमेश्वरको शक्तिलाई प्रकट गर्न ख्रीष्ट येशू मर्नुभयो । (१ कोरिन्थी १:१८)
44.
जाति
जातिहरु बीच भएको शत्रुता हटाउन ख्रीष्ट येशू मर्नुभयो । (एफिसी २:१४–१६)
45.
मानिसहरुलाई
हरेक कुल, भाषा, मानिस र जातिबाट छुटकारा दिन ख्रीष्ट मर्नुभयो । (प्रकाश ५:९)
46.
संसार
भरिबाट आफ्ना भेडाहरु भेला गर्न ख्रीष्ट मर्नुभयो । (यूहन्ना ११:५१–५२)
47.
हामीलाई
अन्तिम न्यायबाट बचाउन येशू ख्रीष्ट मर्नुभयो । (हिब्रू ९:२८)
48.
उहाँको
र हाम्रो आनन्द प्राप्त गर्न ख्रीष्ट मर्नुभयो । (हिब्रू १२:२)
49.
उहाँलाई
महिमा र आदरको मुकुट पहिराइओस् भनी ख्रीष्ट मर्नुभयो । (हिब्रू २:९)
50.
सबै
भन्दा खराब कुरा परमेश्वरबाट असल कुराको निम्ति हो भनी देखाउन ख्रीष्ट मर्नुभयो ।
(प्रेरित ४:२७–२८)
यस
लेखमा उल्लेख गरिएको विवरणहरु येशू मर्नलाई आउनुभएको पचास कारण भन्ने पुस्तकबाट
साभार गरिएको हो जसको लेखक जोन पाइपर हुनुहुन्छ ।
अधिक जानकारीको लागीः
Name: Sangam Shrestha
Email: shresthasangam333@gmail.com
sthasangam333@gmail.com
Phone: 9861310079
blogger URL: https://sangamshresth.blogspot.com/?zx=cabfa43e17f0957f
Youtube: https://www.youtube.com/channel/UCIDdm4bXNAvWmFY4rrCzjLQ?view_as=subscriber
अरूलाइ पनि सेयर गरिदिनुहाेला ।
अधिक जानकारीको लागीः
Name: Sangam Shrestha
Email: shresthasangam333@gmail.com
sthasangam333@gmail.com
Phone: 9861310079
blogger URL: https://sangamshresth.blogspot.com/?zx=cabfa43e17f0957f
Youtube: https://www.youtube.com/channel/UCIDdm4bXNAvWmFY4rrCzjLQ?view_as=subscriber
येशू यस पृथ्वीमा मर्न आउनुभएको ५० कारणहरु- बाइबल र यसका सत्यताहरू
Reviewed by Sangam Shrestha
on
February 09, 2020
Rating:
No comments: