येशू यस पृथ्वीमा मर्न आउनुभएको ५० कारणहरु- बाइबल र यसका सत्यताहरू


येशू यस पृथ्वीमा मर्न आउनुभएको ५० कारणहरु



Image result for jesus christ



1.     परमेश्वरको क्रोध आफू माथि लिनको निम्ति ख्रीष्ट मर्नुभयो । (गलाती ३:१३)
2.     आफ्नो स्वर्गीय पितालाई प्रसन्न गर्न ख्रीष्ट मर्नुभयो । (एफिसी ५:२)
3.     आज्ञाकारिता सिक्न र सिद्ध हुन ख्रीष्ट मर्नुभयो । (हिब्रू५:८)
4.     मृत्युबाट उहाँको आफ्नै पुनरुत्थान प्राप्त गर्न ख्रीष्ट मर्नुभयो । (हिब्रू १३:२०–२१)
5.     पापीहरुको निम्ति परमेश्वरको प्रेम र अनुग्रहको सम्पति देखाउन ख्रीष्ट मर्नुभयो । (रोमी ५:७–८)
6.     हामीप्रति उहाँको आफ्नै प्रेम देखाउन ख्रीष्ट मर्नुभयो । (एफिसी ५:२)
7.     हाम्रो बिरुद्ध भएका कानूनी दाबीहरु रद्द गर्न ख्रीष्ट मर्नुभयो । (कलस्ी २:१३–१४)
8.     धेरैको लागि छुटकाराको मोल हुनको लागि येशू मर्नुभयो । (मर्कूस १०:४५)
9.     हाम्रो पाप क्षमा गर्नको लागि ख्रीष्ट मर्नुभयो । (एफिसी १:७)
10.                        हाम्रो धार्मिकरणको लागि आधारमा तयार गर्न येशू ख्रीष्ट मर्नुभयो । (रोमी ५:९)
11.                        आज्ञाकारिता पूरा गर्न ख्रीष्ट मर्नुभयो जो हाम्रो धार्मिकता बन्छ । (फिलिप्पी २:८)
12.                        हाम्रो दण्डको आदेशलाई हटाउन ख्रीष्ट मर्नुभयो । (रोमी ८:३४)
13.                        मुक्तिको आधारको रुपमा खतना र अरु सबै धार्मिक विधीहरु समाप्त गर्न ख्रीष्ट येशू मर्नु भयो । (गलाती ५:११)
14.                        हामीलाई विश्वासमा ल्याउन र हामीलाई विश्वासयोग्य बनाई राख्न ख्रीष्ट येशू मर्नु भयो । (मर्कूस १४:२४)
15.                         हामीलाई पवित्र, निर्दोष र सिद्ध बनाउन ख्रीष्ट मर्नुभयो । (हिब्रू १०:१४)
16.                        हामीलाई शुद्ध विवेक दिन ख्रीष्ट येशू मर्नुभयो । (हिब्रू ९:१४)
17.                        हाम्रो लागि सबै असल कुराहरु प्राप्त गर्न ख्रीष्ट मर्नुभयो । (रोमी ८:३२)
18.                        ज्ञड।    हामीलाई नैतिक र शारिरीक रुपमा चंगाई दिन ख्रीष्ट मर्नुभयो । (मत्ती ८:१६–१९)
19.                         उहाँमा विश्वास गर्नेहरु सबैलाई अनन्त जीवन दिन ख्रीष्ट येशू मर्नुभयो । (यूहन्ना ३:१६)
20.                        बर्तमान दुष्ट युगबाट हामीलाई बचाउन ख्रीष्ट यशू मर्नु भयो । (गलाती १:४)
21.                        परमेश्वर सँग हाम्रो मिलाप गाराउनको लागि ख्रीष्ट येशू हाम्रो लागि मर्नुभयो । (रोमी ५:१०)
22.                        हामीलाई परमेश्वर कहाँ ल्याउनेका लागि ख्रीष्ट येशू मर्नु भयो । (१ पत्रुस ३:१८)
23.                         हामी उहाँका हुन सकौँ भनेर ख्रीष्ट येशू मर्नुभयो  । (रोमी ७:४)
24.                        महापवित्र स्थानमा प्रवेश गर्न सहास प्रदान गर्न ख्रीष्ट मर्नुभयो । (हिब्रू १०:१९)
25.                         हाम्रो निम्ति परमेश्वरसँग भेट्ने स्थान बन्न ख्रीष्ट येशू मर्नुभयो । (यूहन्ना २:१९–२१
26.                        पुरानो करारको पुजाहारीपनको अन्त र अनन्तको लागि प्रधान पूजाहारी हुन ख्रीष्ट मर्नुभयो । (हिब्रू ७:२३–२७)
27.                        सहानुभुति देखाउने र सहायता गर्ने पूजाहारी हुन ख्रीष्ट मर्नुभयो । (हिब्रू ४:१५–१६)
28.                        हामीहरुलाई पूर्खाहरुको व्यर्थताबाट स्वतन्त्र गराउन ख्रीष्ट मर्नुभयो । (१ पत्रुस १:१८–१९)
29.                        हामीहरुलाई पापको दासत्वबाट छुटकारा दिन ख्रीष्ट मर्नुभयो । (१ पत्रसुस २:१४)
30.                         हामी पापका लेखी मरौँ र धार्मिकताको लेखी जिउन सकौँ भनी ख्रीष्ट मर्नुभयो । ( १ पत्रुस २:२४)
31.                        हामी व्यवस्थाको लेखि मर्न  परमेश्वरको लेखि फल फलाउन सकौँ भनी ख्रीष्ट येशू मर्नुभययो । (रोमी ७:४)
32.                         हामी आफ्नो निम्ति होइन तर  ख्रीष्टको निम्ति जिउन सक्षम बनाउन ख्रीष्ट मर्नुभयो । (२ कोरिन्थी ५:१५)
33.                        उहाँको क्रूसलाई हाम्रो घमण्डको आधार बनाउन ख्रीष्ट हाम्रो लागि मर्नुभयो । (गलाती ६:१४)
34.                        उहाँमा विश्वासद्धारा जिउन हामीलाई सक्षम बनाउन ख्रीष्ट हाम्रो लागि मर्नु भयो । (गलाती २:२०)
35.                         विवाहलाई सबै भन्दा गहिरो अर्थ दिनलाई ख्रीष्ट मर्नुभयो (एफिसी ५:२५)
36.                        असल कामको निम्ति जोशिलो मानिस सृजना गर्नको निम्ति येशू ख्रीष्ट मर्नुभयो । (तितस २:१४)
37.                        नम्र र महङ्गो प्रेम उहाँको उदाहरण पछ्याउन भनी ख्रीष्ट मर्नुभयो । (१ पत्रुस २:१९–२१)
38.                        क्रूसमा टागिँएका चेलाहरुको दल बनाउन ख्रीष्ट मर्नुभयो । (मत्ती १०:३८)
39.                        मृत्युको डरको बन्धनबाट छुटकारा दिन ख्रीष्ट मर्नुभयो । (हिब्रू २:१४–१५)
40.                        हामी मर्ने बितिकै उहाँ सँग हुन सकौँ भनेर ख्रीष्ट येशू मर्नुभयो ।  (१ थेसलोनिकी ४:१०)
41.                        मृत्युबाट हाम्रो पु्नरुत्थान निश्चित गर्न ख्रीष्ट येशू मर्नुभयो । (रोमी ६:५)
42.                        द्धद्द।     प्रधानताहरु र शक्तिहरुलाई निःशस्त्र गर्न ख्रीष्ट मर्नुभयो । (कलस्सी २:१४–१५)
43.                        सुसमाचार भित्रको परमेश्वरको शक्तिलाई प्रकट गर्न ख्रीष्ट येशू मर्नुभयो । (१ कोरिन्थी १:१८)
44.                        जाति जातिहरु बीच भएको शत्रुता हटाउन ख्रीष्ट येशू मर्नुभयो । (एफिसी २:१४–१६)
45.                        मानिसहरुलाई हरेक कुल, भाषा, मानिस र जातिबाट छुटकारा दिन ख्रीष्ट मर्नुभयो । (प्रकाश ५:९)
46.                        संसार भरिबाट आफ्ना भेडाहरु भेला गर्न ख्रीष्ट मर्नुभयो । (यूहन्ना ११:५१–५२)
47.                        हामीलाई अन्तिम न्यायबाट बचाउन येशू ख्रीष्ट मर्नुभयो । (हिब्रू ९:२८)
48.                        उहाँको र हाम्रो आनन्द प्राप्त गर्न ख्रीष्ट मर्नुभयो । (हिब्रू १२:२)
49.                        उहाँलाई महिमा र आदरको मुकुट पहिराइओस् भनी ख्रीष्ट मर्नुभयो । (हिब्रू २:९)
50.                        सबै भन्दा खराब कुरा परमेश्वरबाट असल कुराको निम्ति हो भनी देखाउन ख्रीष्ट मर्नुभयो । (प्रेरित ४:२७–२८)

यस लेखमा उल्लेख गरिएको विवरणहरु येशू मर्नलाई आउनुभएको पचास कारण भन्ने पुस्तकबाट साभार गरिएको हो जसको लेखक जोन पाइपर हुनुहुन्छ ।



अरूलाइ पनि सेयर गरिदिनुहाेला ।

अधिक जानकारीको लागीः

Name: Sangam Shrestha
Email: shresthasangam333@gmail.com
            sthasangam333@gmail.com
Phone: 9861310079
blogger URL: https://sangamshresth.blogspot.com/?zx=cabfa43e17f0957f
Youtube: https://www.youtube.com/channel/UCIDdm4bXNAvWmFY4rrCzjLQ?view_as=subscriber




येशू यस पृथ्वीमा मर्न आउनुभएको ५० कारणहरु- बाइबल र यसका सत्यताहरू येशू यस पृथ्वीमा मर्न आउनुभएको ५० कारणहरु- बाइबल र यसका सत्यताहरू Reviewed by Sangam Shrestha on February 09, 2020 Rating: 5

No comments:

Powered by Blogger.