Who am I ? जब मैले परमेश्वरलाई साधे म को हुँ र ? – बाइबल र यसका सत्यता


जब मैले परमेश्वरलाई साधे
म को हुँ र ?
Please Follow
म को हुँ र ?



who i am God को छविको परिणाम

जब मैले परमेश्वरलाई सोधे को हु र म ?(प्रस्थान ३:११)
तब उहाँले भन्नु भयो, तिमी मेरो सन्तान हौँ (यूहन्ना १:१२)
फेरी मैले भने को हुँ र म ?
तब फेरी उहाँले भन्नुभयो तिमी मेरी प्रेमी हौँ (श्रेष्ठगीत १:१५)
फेरी पनि मैले भने को हुँ र म ?
तव फेरी उहाँले नम्र स्वरमा भन्नु भयो तिमी प्रतिज्ञाबमोजिम उत्तराधिकारी हौँ ।
तब मैले भने म एक्लो छु म को हु र ? म को हुँ र ?
उहाँले भन्नु भयो म इम्मानुएल परमेश्वर हुँ म तिमीसँग हुनेछु । तिमी चुनिएका वंश राजकिय पूजाहारीगिरी, पवित्र जाति, परमेश्वरका नीजि प्रजा हौँ
तब मैले उहाँलाई भने तपाईंले मेरो लागि के गर्नु भयो र ?
उहाँ दुःखीत भई भन्नु भयो, तिम्रो लागि मैले मेरो एक मात्र छोरा अर्पन गरे (यूहन्ना ३ः१६)
मैले भने तपाईंले आफ्नो पुत्र अर्पण भएर मैले के पाए त ?
तब उहाँ आँशु झार्दै भन्नु भयो अनन्त जीवन (यूहन्ना १०:१०)


Thank you For
Reading this post.




IMG_1885.JPG
Name: Sangam Shrestha
Phone:9861310079
Education:
-SEE-Shree Balewori Secondary School,Lalitpur
-+2 - Jana Bhawana Campus, Lalitpur
- BTh - Paul Theological Seminary, Lalitpur
Add: Lalitpur, Jaruwarasi, Godawori M.
Religion: Christian
Church: Faith's Church, Lalitpur
Blogger: sangamshrestha.blogspot.com
Youtube: Faith's Channel

Who am I ? जब मैले परमेश्वरलाई साधे म को हुँ र ? – बाइबल र यसका सत्यता Who am I ? जब मैले परमेश्वरलाई साधे  म को हुँ र ? – बाइबल र यसका सत्यता Reviewed by Sangam Shrestha on February 12, 2020 Rating: 5

No comments:

Powered by Blogger.