दश आज्ञा के पुरानो करारमा मात्र हो वा नयाँ करामा पनि रहेको छ ?



प्रस्थान २०:३–७, व्यवस्था ५:७–२१ मा भएको दश आज्ञा के पुरानो करारमा मात्र हो वा नयाँ करामा पनि रहेको छ ?



orginal ten commandmentsको लागि तस्बिर परिणाम

नैतिक विधिहरु (दश आज्ञा) (प्रस्थान २०:३–७, व्यवस्था ५:७–२१)
१. म बाहेक अरु कुनै देवी देवताहरु नमान्नु (१ तिमोथी २:५(येशु मात्र परमेश्वर सम्म लाने मध्यस्थकर्ता), प्रेरित १४:१५(सबै थोक परमेश्वरले बनाउनु भयो ।), युहन्ना १३:,३(येशुले अन्त्य सम्म प्रेम गर्नु भयो ।), १ कोरिन्थी ८:६(सबै कुरा हन आएको ख्रिष्टलाई विश्वास गरेर जिउछौँ ।), एफिसी ६:१२(हाम्रो शारिरीक लडाँइ होइन आत्मिक लडाँइ हो ।), याकुब २:१९(परमेश्वर एउटैं हुनुहुन्छ ।))
२. आफ्नो निम्ति खोपेर कुनै किसिमको मुर्ति नबनाउनु (पे्ररित १७:२९(परमेश्वरका सन्तानहरुले मनिसको कलालाई विश्वास गर्दैन ।), रोमी १:२२,२३(बुद्धिमानी सोचे पनि मुर्ख नै हुन जसले मुर्ति पुजा गर्छन ।), १ युहन्ना ५:२१, १ कोरिन्थी १०:,१४)
३. परमेश्वरको नाउँ व्यर्थैमा नलिनु (याकुब ५:१२(कुनै कुराको सपथ नखाउ हो चाँहि हो हुनुपर्छ ।))
४. शबाथ दिन पवित्र मान्नु पर्छ भनि याद राख्नु (मत्ति १२:८(मानिसको पुत्र शबाथको प्रभु हो ।) )
५. आफ्ना बाबु र आमालाई आदर गर (एफिसी ६:१–४, व्यवस्था २७:१६,२६, रोमी ६:,२(अनुग्रह प्रशस्त छ भन्दैमा पापमा जीउनु त?))
६. हत्या नर्गनु (१ युहन्ना ३:१५(हाम्रो निम्ति प्राण दिनु भयो, जसरी येशुले आफ्नो प्राण दिनुभयो ।)) (मत्ति ५:२१,२२)
७. व्यभिचार नर्गनु (मत्ति ५:२७,२८, १ कोरिन्थी ५:१–१३, :९–२०, हिब्रु १३:४)
८. चोरी नर्गनु (एफिसी ४:२८, २ थेसलोनिकी ३:१०–१२, याकुब ५:१–४)
९. आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनु (कलस्सी ३:, एफिसी ४:२५)
१०. आफ्नो छिमेकीको घरको लालच नर्गनु (एफिसी ५:, लुका १२:१५–२१)

orginal ten commandmentsको लागि तस्बिर परिणाम



Thank you For Reading
Please Share 
अध्ययन गरिदिनुभएकोमा धन्यवाद 
परमेश्वरले अाशिष दिनुभएको होस् ।






Name: Sangam Shrestha
Email: sthasangam333@gmail.com
Church: Faith's Church
Facebook:Sangam Shrestha
Youtube Channel: Faith's Chanal
https://www.youtube.com/channel/UCIDdm4bXNAvWmFY4rrCzjLQ?view_as=subscriber


                                                                          





दश आज्ञा के पुरानो करारमा मात्र हो वा नयाँ करामा पनि रहेको छ ? दश आज्ञा के पुरानो करारमा मात्र हो वा नयाँ करामा पनि रहेको छ ? Reviewed by Sangam Shrestha on January 15, 2020 Rating: 5

No comments:

Powered by Blogger.