पुरानो करारमा येशु र नयाँ करारमा पाइने केही प्रमाणहरु- बाइबल र यसका सत्यताहरू

                              
                                    पुरानो करारमा येशु र नयाँ करारमा पाइने केही प्रमाणहरु


OT Nad NT jesusको लागि तस्बिर परिणाम



पुरानो करारमा येशु र नयाँ करारमा पाइने केही प्रमाणहरु

 S.N
पुरानो करार
 नयाँ करार
 1
  इम्मानुएल (यशैया ७ः१४)
 इम्मानुएल, जसको अर्थ हो परमेश्वर हामीहरु सँग –मत्ती १ः२३ 
 2
 मल्किसिदेक (उत्पति १४ः१८)
 हिब्रू ७ः१–३
 3
 चट्टान (प्रस्थान १७ः६)
 ख्रीष्ट येशु (१ कोरिन्थी १०ः४)
 4
 शुरु र अन्त्य (यशैया ४४ः६)
 प्रकाश १ः८,२२ः१३
 5
 मोशाको ब्यबस्था,भजनहरु, सबै अगमबत्ताको पुस्तकहरु
 लूका २४ः२७,४४
 6
 पवित्र स्थानको पर्दा
 हिब्रू १०ः२०
 7
 पुरानो करारको बलीदानहरु ( लेवी १–७ः२७ )
 सबै बलीदानहरु येशुद्धारा पुरा भयो । (हिब्रू १०ः१०–१४, ९ः१२)
 8
 मन्न (भजनसंग्रह ७८ः२४)
 जीवनको रोटी (यूहन्ना ६ः३५)
 9
 यह्वा जाइरे (उत्पति २२ः८)
 निष्खोट थुमा (१ पत्रुस १ः१९,२०)
 10
 यह्वे राफेका (निको पार्नुहुने परमेश्वर) (प्र्रस्थान १५ः२६) 
 मत्ती ८ः१६, निको पार्नु भयो ।
 11
 ११ यह्वा शालोम (शान्तिका परमप्रभु) (न्यायकर्ता ६ः२४)
 यूहन्ना १४ः२३,२७ (म शान्ति तिमीलाई छोडिराख्छु ।)
 12
 यह्वा रोही –परमप्रभु मेरो गोठालो (भजन २३ः१) 
 यूहन्ना १०ः७,११ –म असल गोठालो हुँ ।
 13
 यह्वे निस्सी (प्रस्थान १७ः१५) (परमप्रभु हाम्रो भण्डा) 
यूहन्ना १६ः३३ ( मैले संसारलाई जितेको छु ) 
 14
 येशु पिता परमेश्वरको इच्छा पुरा गर्न आउनु भयो (भजन ४०ः७,८)
 तपाईंको इच्छा पूरा होस् (लुका ११ः४२)
 15
 येशु भबिष्यवक्ता हुनुहुन्थ्यो (व्यवस्था १८ः१८)
 नासरतको भबिष्यवक्ता हुन् (मत्ती २१ः११) ।
 16
 उहाँ पुजाहारी हुनुहुन्थ्यो (भजन ११०ः४)
 प्रधानपुजाहारी येशु (हिब्रू ३ः१)
 17
 येशु न्यायधीस हुनुहुन्थ्यो (यशैया १६ः५)
 न्याय पूर्वक न्याय गर्नेछ (२ तिमोथी ४ः१,२
 18
 राजा (यशैया ९ः७)
 मत्ती २ः२
 19
 परमेश्वरको आत्मा द्धारा अभिषेक गरिएको  (यशैया ११ः२)
 पवित्र आत्मा ढुकुरको रुपमा (मत्ती ३ः१६,१७)
 20
 बाटो तयार पार्ने व्यक्ति हुनेछ (यशैया ४०ः३)
 यसो भन्दै प्रचार गर्दै आए (मत्ती ३ः१,२,३)
 21
 उहाँले गालीलको क्षेत्रमा कार्य गर्नु हुनेछ (यशैया ९ः१,२)
 गालीलमा सेवाकाई ( मत्ती ४ः१२–१७)
 22
 रोगीहरु निको हुनेछ (यशैया ३५ः५–६)
 रोेगीहरु निको भए (मत्ती ९ः३५)
 23
 दृष्टान्तहरुमा सिकाउनु हुनेछ (भजन ७८ः२) म मेरो मुख दृष्टान्तहरुमा खोल्नेछु ।

 24
 एक्कासि मन्दिरमा आउने छ (मलाकी ३ः१)
 उहाँ मन्दिरमा आउनुभयो (मत्ती २४ः१–२)
 25
 गधामा चढेर आउने छ (जकरिया ९ः९)
 गधामा चढेर यरुशलेम आउनुभयो (मत्ती २१ः१–७) 
 26
 अन्य जातिको निम्ति ज्योति (यशैया ४२ः६–७)
 अन्धकारमा बस्नेले ठूलो ज्योति देखेका छन् (मत्ती ४ः१३–१४,१६)
 27
 रोटी खानेले धोका दिनेछ (भजन ४१ः९)
 जसले म सँग रोटी खानेछ (यूहन्ना १३ः१८–१९,२१)
 28
 चादीँको तीस सिक्कामा बेच्ने छ (जकरीया   ११ः१२)
 चादीँको ३० सिक्कामा बेचे (मत्ती २६ः१४–१६)
 29
 आफूलाई लगाएको आरोपमा चुप बस्नु भयो (यशैया ५३ः७)
 उहाँले जवाफ दिनु भएन (मत्ती २७ः१२)
 30
 आफ्नै मानिसले घृणा गरे (यशैया ५३ः३) ।
 आफ्नै मानिसले क्रुसमा बलिदान गरे (लूका २३ः१३–१८, २१–२५)
 31


32


33
 हाम्रा अपराधको निम्ति घोचियो (यशैया ५३ः५)

तिनीहरुले मलाई तितो खानलाई पित्त दिए । (भजनसंग्रह ६९ः२१)

मानिसहरुले उहाँलाई गाली गर्नेछन् र गिज्याउने छन् (भजनसंग्रह २२ः६–८)

 कोखामा भालाले घेच्यो (यूहन्ना १९ः३४)


येशुलाई पिउनको निम्ति पित्त दिए । (मत्ती २७ः३४)

मानिसहरुले उहाँलाई खिस्सी गरे । (मत्ती २७ः३९–४४)

 34
 कोर्राको चोट (यशैया ५३ः५)
 कोर्रा लगाए (मत्ती २७ः२६)
 35
 अपरधीको साथमा मारियो (यशैया ५३ः१२)
 दूई डाकुको बिचमा (मत्ती २७ः३८)
 36
 उहाँको हाडहरु भाचिएन (भजन ३४ः२०)
 उहाँका खुट्टाहरु भाँचेनन् (यूहन्ना १९ः३१–३३)
 37
 लूगाको निम्ति चिठ्ठा हालियो (भजन २२ः१८)
 चिठ्ठा हालौँ ( यूहन्ना १९ः२३–२४)
 38
 उहाँलाई तिर्खा लाग्यो (भजन ६९ः२१)  
 तिर्खा लाग्यो (यूहन्ना १९ः२८)
 39
 कोखामा छोडियो (जकरीया १२ः१०) 
 कोखामा भालाले घोच्यो (यूहन्ना १९ः३४)
 40
 सबै अधर्म हालिदिनु भयो (यशैया ५३ः६)
 धेरैको पाप बोक्नको लागि (हिब्रू ९ः२८)
 42
 उहाँलाई पित्त र सिर्का पिउन दिइयो (भजन ६९ः२१)
 सिर्का पिउन दिए (मत्ती २७ः३४)
 42
 प्रतिज्ञा गरिएको शासक (मीका ५ः२)
  मेरो जुन महिमा थियो (यूहन्ना १७ः५)
ख्रीष्ट इज्राएल बाट आउनुहुनेछ (गन्ती २४ः१७–१९ येशुको बशंवाली (मत्ती १ः१–१७)
 43
येशु ख्रीष्ट अभिषेक गारिएको जन, परमेश्वर हुनुहुन्छ (यशैया ९ः६)
 येशु नै परमेश्वर हुनुहुन्छ (यूहन्ना १ः१४)
 44
 कन्याद्धारा  जन्मने छ (उत्पति ३ः१५, यशैया ७ः१४)
कन्याद्धारा जन्मनु भयो (मत्ती १ः२१)





Thank you For Reading
Please Share 
अध्ययन गरिदिनुभएकोमा धन्यवाद 
परमेश्वरले अाशिष दिनुभएको होस् ।





Name: Sangam Shrestha
Email: sthasangam333@gmail.com
Church: Faith's Church
Facebook:Sangam Shrestha
Youtube Channel: Faith's Chanal
https://www.youtube.com/channel/UCIDdm4bXNAvWmFY4rrCzjLQ?view_as=subscriber


                                                                          




पुरानो करारमा येशु र नयाँ करारमा पाइने केही प्रमाणहरु- बाइबल र यसका सत्यताहरू   पुरानो करारमा येशु र नयाँ करारमा पाइने केही प्रमाणहरु- बाइबल र यसका सत्यताहरू Reviewed by Sangam Shrestha on January 05, 2020 Rating: 5

No comments:

Powered by Blogger.