S.N
|
पुरानो करार
|
नयाँ करार
|
1
|
इम्मानुएल (यशैया ७ः१४)
|
इम्मानुएल, जसको अर्थ हो परमेश्वर हामीहरु सँग –मत्ती १ः२३
|
2
|
मल्किसिदेक (उत्पति १४ः१८)
|
हिब्रू ७ः१–३
|
3
|
चट्टान (प्रस्थान १७ः६)
|
ख्रीष्ट येशु (१ कोरिन्थी १०ः४)
|
4
|
शुरु र अन्त्य (यशैया ४४ः६)
|
प्रकाश १ः८,२२ः१३
|
5
|
मोशाको ब्यबस्था,भजनहरु, सबै अगमबत्ताको पुस्तकहरु
|
लूका २४ः२७,४४
|
6
|
पवित्र स्थानको पर्दा
|
हिब्रू १०ः२०
|
7
|
पुरानो करारको बलीदानहरु ( लेवी १–७ः२७ )
|
सबै बलीदानहरु येशुद्धारा पुरा भयो । (हिब्रू १०ः१०–१४, ९ः१२)
|
8
|
मन्न (भजनसंग्रह ७८ः२४)
|
जीवनको रोटी (यूहन्ना ६ः३५)
|
9
|
यह्वा जाइरे (उत्पति २२ः८)
|
निष्खोट थुमा (१ पत्रुस १ः१९,२०)
|
10
|
यह्वे राफेका (निको पार्नुहुने परमेश्वर) (प्र्रस्थान १५ः२६)
|
मत्ती ८ः१६, निको पार्नु भयो ।
|
11
|
११ यह्वा शालोम (शान्तिका परमप्रभु) (न्यायकर्ता ६ः२४)
|
यूहन्ना १४ः२३,२७ (म शान्ति तिमीलाई छोडिराख्छु ।)
|
12
|
यह्वा रोही –परमप्रभु मेरो गोठालो (भजन २३ः१)
|
यूहन्ना १०ः७,११ –म असल गोठालो हुँ ।
|
13
|
यह्वे निस्सी (प्रस्थान १७ः१५) (परमप्रभु हाम्रो भण्डा)
|
यूहन्ना १६ः३३ ( मैले संसारलाई जितेको छु )
|
14
|
येशु पिता परमेश्वरको इच्छा पुरा गर्न आउनु भयो (भजन ४०ः७,८)
|
तपाईंको इच्छा पूरा होस् (लुका ११ः४२)
|
15
|
येशु भबिष्यवक्ता हुनुहुन्थ्यो (व्यवस्था १८ः१८)
|
नासरतको भबिष्यवक्ता हुन् (मत्ती २१ः११) ।
|
16
|
उहाँ पुजाहारी हुनुहुन्थ्यो (भजन ११०ः४)
|
प्रधानपुजाहारी येशु (हिब्रू ३ः१)
|
17
|
येशु न्यायधीस हुनुहुन्थ्यो (यशैया १६ः५)
|
न्याय पूर्वक न्याय गर्नेछ (२ तिमोथी ४ः१,२
|
18
|
राजा (यशैया ९ः७)
|
मत्ती २ः२
|
19
|
परमेश्वरको आत्मा द्धारा अभिषेक गरिएको (यशैया ११ः२)
|
पवित्र आत्मा ढुकुरको रुपमा (मत्ती ३ः१६,१७)
|
20
|
बाटो तयार पार्ने व्यक्ति हुनेछ (यशैया ४०ः३)
|
यसो भन्दै प्रचार गर्दै आए (मत्ती ३ः१,२,३)
|
21
|
उहाँले गालीलको क्षेत्रमा कार्य गर्नु हुनेछ (यशैया ९ः१,२)
|
गालीलमा सेवाकाई ( मत्ती ४ः१२–१७)
|
22
|
रोगीहरु निको हुनेछ (यशैया ३५ः५–६)
|
रोेगीहरु निको भए (मत्ती ९ः३५)
|
23
|
दृष्टान्तहरुमा सिकाउनु हुनेछ (भजन ७८ः२) म मेरो मुख दृष्टान्तहरुमा खोल्नेछु ।
|
|
24
|
एक्कासि मन्दिरमा आउने छ (मलाकी ३ः१)
|
उहाँ मन्दिरमा आउनुभयो (मत्ती २४ः१–२)
|
25
|
गधामा चढेर आउने छ (जकरिया ९ः९)
|
गधामा चढेर यरुशलेम आउनुभयो (मत्ती २१ः१–७)
|
26
|
अन्य जातिको निम्ति ज्योति (यशैया ४२ः६–७)
|
अन्धकारमा बस्नेले ठूलो ज्योति देखेका छन् (मत्ती ४ः१३–१४,१६)
|
27
|
रोटी खानेले धोका दिनेछ (भजन ४१ः९)
|
जसले म सँग रोटी खानेछ (यूहन्ना १३ः१८–१९,२१)
|
28
|
चादीँको तीस सिक्कामा बेच्ने छ (जकरीया ११ः१२)
|
चादीँको ३० सिक्कामा बेचे (मत्ती २६ः१४–१६)
|
29
|
आफूलाई लगाएको आरोपमा चुप बस्नु भयो (यशैया ५३ः७)
|
उहाँले जवाफ दिनु भएन (मत्ती २७ः१२)
|
30
|
आफ्नै मानिसले घृणा गरे (यशैया ५३ः३) ।
|
आफ्नै मानिसले क्रुसमा बलिदान गरे (लूका २३ः१३–१८, २१–२५)
|
31
32
33
|
हाम्रा अपराधको निम्ति घोचियो (यशैया ५३ः५)
तिनीहरुले मलाई तितो खानलाई पित्त दिए । (भजनसंग्रह ६९ः२१)
मानिसहरुले उहाँलाई गाली गर्नेछन् र गिज्याउने छन् (भजनसंग्रह २२ः६–८)
|
कोखामा भालाले घेच्यो (यूहन्ना १९ः३४)
येशुलाई पिउनको निम्ति पित्त दिए । (मत्ती २७ः३४)
मानिसहरुले उहाँलाई खिस्सी गरे । (मत्ती २७ः३९–४४)
|
34
|
कोर्राको चोट (यशैया ५३ः५)
|
कोर्रा लगाए (मत्ती २७ः२६)
|
35
|
अपरधीको साथमा मारियो (यशैया ५३ः१२)
|
दूई डाकुको बिचमा (मत्ती २७ः३८)
|
36
|
उहाँको हाडहरु भाचिएन (भजन ३४ः२०)
|
उहाँका खुट्टाहरु भाँचेनन् (यूहन्ना १९ः३१–३३)
|
37
|
लूगाको निम्ति चिठ्ठा हालियो (भजन २२ः१८)
|
चिठ्ठा हालौँ ( यूहन्ना १९ः२३–२४)
|
38
|
उहाँलाई तिर्खा लाग्यो (भजन ६९ः२१)
|
तिर्खा लाग्यो (यूहन्ना १९ः२८)
|
39
|
कोखामा छोडियो (जकरीया १२ः१०)
|
कोखामा भालाले घोच्यो (यूहन्ना १९ः३४)
|
40
|
सबै अधर्म हालिदिनु भयो (यशैया ५३ः६)
|
धेरैको पाप बोक्नको लागि (हिब्रू ९ः२८)
|
42
|
उहाँलाई पित्त र सिर्का पिउन दिइयो (भजन ६९ः२१)
|
सिर्का पिउन दिए (मत्ती २७ः३४)
|
42
|
प्रतिज्ञा गरिएको शासक (मीका ५ः२)
|
मेरो जुन महिमा थियो (यूहन्ना १७ः५)
ख्रीष्ट इज्राएल बाट आउनुहुनेछ (गन्ती २४ः१७–१९ येशुको बशंवाली (मत्ती १ः१–१७) |
43
|
येशु ख्रीष्ट अभिषेक गारिएको जन, परमेश्वर हुनुहुन्छ (यशैया ९ः६)
|
येशु नै परमेश्वर हुनुहुन्छ (यूहन्ना १ः१४)
|
44
|
कन्याद्धारा जन्मने छ (उत्पति ३ः१५, यशैया ७ः१४)
|
कन्याद्धारा जन्मनु भयो (मत्ती १ः२१)
|
|
|
No comments: