२२ जना ख्रीष्टियानहरू जसले संसारमा रूपान्तरण ल्याए


Martin Luther King, Jr.को लागि तस्बिर परिणाम
२२ जना ख्रीष्टियानहरू जसले  संसारमा रूपान्तरण ल्याए 


Blaise Pascalको लागि तस्बिर परिणाम

Galileo di Vincenzo Bonaiuti de’ Galileiको लागि तस्बिर परिणामFlorence Nightingaleको लागि तस्बिर परिणामTelemachusको लागि तस्बिर परिणामWilliam Carey






ग्राहामविश्वप्रसिद्ध प्रचारक ले बाइबलकाे बारेमा भन्नुभएको छः                                                    
बाइबल समयको जाँचमा खडा भएको छ किनकि यसले सर्वशक्तिमान् परमेश्वरद्वारा ईश्वरीय प्रेरणा पाएको छ; मसीले लेखिएको भए तापनि कुनै मानिस, धर्म वा विश्वासको पद्धतिले यसलाई मेट्न सक्दैनन् । मानिसका थुप्रै अन्धकारपूर्ण युगहरूमा यसका महिमित प्रतिज्ञाहरू जीवित रहँदै आएका छन् । किनकि परमेश्वरको वचन सुरुदेखि अन्त्यसम्म शुद्ध छ । मानवीय कलमको हरेक घर्षणको बाबजुत पनि उहाँको लिखित वचन जीवित छ ।
संसारमा धेरै मानिसहरूले बाइबलको बिरोध गरिराखेका छन् । उनी वास्तवा बुझेर भन्दा नबुझेर र उल्टो बुझेर र चाहिने भन्दा बढी बुझेर यस्तो गर्दै छन्र । यस्ता व्यक्तिहरू नेपालमा पनि काही कतै देखिदैछन् जसले अाफ्नै व्यज्जत गरिरहेका छन् । 
इसाइहरूलाइ पढ्मुर्ख, अज्ञानता र अनैतिकताले भरिएको व्यक्तिहरू भनेर केही मानिसहरूले भन्दैछन् । इसाइहरूमा त समझ नै हुदैन भनी भन्दै छन् तर भनेर यहाँ हुनेवाला केही छैन । भनिन्छ नी सूर्यलाइ हत्केलाले छेक्न सक्दैन । यस्तै हामी इसाइ र हामीले विश्वास गरेका येशू र हामीहरूकाे पवित्र धर्मशास्त्रले संसारमा रूपान्तरण ल्याएको छ । यो कुरा हामीले भनेका मात्र होइन तर इतिहास साक्षी छ । 
विदेशी संस्कृति अंगाले भनेर दोष लगाउने मानिसले किन बिदेशमा बनेको टाइ लगाउँछन् ? किन सट लगाउँछन् ? किन कोट लगाउँछन् र किन इस्टकोट लगाउँछन् ? किन थालमा भात खान्छन् ? किन मोवाइल चलाउँछन् ? किन फेसबुक चलाउँछन् ? त्यही विदेशीले बनाएको फेसबुकबाट बिदेशी संसकृति फैलाएको भनेर इसाइहरूलाइ दोष लगाउँछ । म यो दाबीको साथ भन्छु कि यदि नेपालमा इसाइहरू नभएको भए अहिले सम्म दलितको अधिकार, महिला अधिकार, स्वतन्त्र प्रेस,  शिक्षाको क्षेत्रमा तिब्र बृद्भि हुदैन थियो । होला इतिहासको पानामा कसैले नराम्रो कार्य गरे होला तर किन त्यसको दोष अाजको पुस्तालाइ ? बाइबलमा विश्वास राख्ने इसाइहरूले संसारलाइ रूपान्तरण गरेको इतिहास दिउसोको चर्को धाम जस्तै छर्लङ छ । यसलाइ सकैले छेक्न सक्दैन । 
      -     इसाइ भनेको धर्म परिवर्वतन भन्दा पनि जीवन रूपान्तरण हो । संसारमा यस्ता धेरै इसाइहरू छन जो इसाइ भएर संसारलाइ रूपान्तरण गर्नमा ठूलो भुमिका खेलेका छन् ।
येशू माथि विश्वास गर्ने मानिहरू गरिवहरू मात्र होइन धनिहरू पनि छन् । अनपढ मात्र होइन धेरै पढेका पनि छन् । विज्ञानको शुरूवात गर्ने र नयाँ खोज निकाल्ने व्यक्तिहरू पनि छन् ।
ती मध्ये केही व्यक्तिहरूको बारेमा हामी हेर्ने छाैँ ः
            


क्र.सं.      नाम          
 गरेको कार्य
 १
  टेलेमाखस
 मान्छेले मान्छेको ज्यान लिने खोलको अन्त्य
 २
  लुइस ब्रेलले   
 दृष्टिविहीनहरुले पढ्न र लेख्न सक्ने प्रणालीको विकास
 ३
  ग्यालिलियो       
 बाइबलका एक सच्चा विश्वासी
 ४
  मार्टिन लुथर किङ्ग जुनिएर -    
  काला र गोरा जातिको विभेदमाथि ओकालत
 ५
 जेन रे  -
  अङ्ग्रेज प्राकेतिक इतिहासकार
 ६
  विलियम्स     -    
 अन्तरिक्षयमा बाइबल पढे
 ७
 महारानी भिक्टोरिया    -  
 बाइबल नै इङ्गल्यान्डको सफलताको रहस्य हो ।
 ८
 फेन्नी  - 
 दृष्टिविहिन भएतापनि ८००० वटा भजनहरु लेखे ।
 ९
 रोजा   -  
 अमेरिकामा भएको रङ्गभेद बिरुद्धको आन्दोलानको सुरु गरे र त्यसमा सफल भई ।
 १०
   निक भुजिकिक       -     
 हात र खुट्टा बिना जन्मे पनि संसारको निम्ति उत्प्रेरणाको स्रोत बने र साथै ख्रीष्टियन बक्ता बने ।
 ११
    जोन गेडी     -    
  न्यु हेब्रिडेसका नरभक्षी (मान्छेको मासु खाने) समाजलाई परिवर्तन गराए येशूको सुसमाचारले ,
 १२
  विल्बर र ओर्भिल (राइट दाजुभाई)     -     
 विमानका आविष्कार (मण्डलीका बिशप थिए ) 
 १३
  बिल एन्डर्सजिम लोभेल र फ्र्याङ्क बोरम्यान   - 
 चन्द्रमा सबै भन्दा पहिलो पटक पढेको पुस्तक 
बााइबल बनाइदिए । यी ३ जनाले उत्पति १ः१ देखी १० पद सम्म चन्द्रमामा पढेका थिए ।
 १४
 लुई पास्चर   -   

  परमेश्वर र अनन्ततामाथि विश्वास गर्थे
रेबिजभ्यागुतो रोग जस्ता थुप्रै खोपहरुको आविस्कार गरे । साथै डार्बिनवादी सिद्धान्तलाई गलत हो भनी प्रमाणित गरे ।
 १५
    हेन्री डुनान्ट  -    
 अन्तराष्ट्रिय रेडक्रसको संस्थापक
 १६
   ग्यालिलियो  -    
  स्वर्ग कसरी जाने भनी हामीलाई देखाउन बााइबल लेखियोस्वर्गहरु कस्ता छन् भनी बताउन बाइबल लेखिएको होइन ।
सूर्य केन्द्रित सिद्धान्त
 १७
     एरिक-   
 दृष्टिविहिन भएता पनि सरगमाथा आरोहण गरे । उनले भनेका छन्
ख्रीष्टमा हामीले प्राप्त गर्ने कुरोको कुनै सीमा छैन ।
 १८
 रिक वारेन    -    
 परमेश्वर असल हुनुहुन्छ ।
 १९
 जेम्स चाल्मर्स  -  
 मान्छेको मासु खाने समाजलाई रुपान्तरण गरे ।
(न्युगिनी)
 २०
  विलियम सेक्सपियर   -  
  बाइबल उनको जीवनमा अति मन पर्ने पुस्तक
उनी कविताको निम्ति विश्व चर्चिच छन् । उनको कविताहरु आज पनि विद्यालय तथा विश्वविद्यालयहरुमा अध्यायन गराइन्छ ।
 २१



२२
  जर्ज वासिङ्गटन     -     



  बिनोद कम्ब्ली -  

  परमेश्वर र बाइबल बिना राज्यलाई सही प्रकारले शासन गर्न असम्भव छ । – अमेरिकाका प्रथम राष्ट्रपति

सुप्रसिद्ध भारतीय क्रिकेट खेलाडी



यो माथिको विवरणहरू इतिहासमा अाज भन्ने पुस्तकबाट साभार गरिएको हो, जसको लेखक कमल अधिकारी ज्यू हुनुहुन्छ । उहाँ लेखका साथै अनुवादक र बाइबलीय रक्षाशास्त्री पनि हुनुहुन्छ ।




Thank you For Reading
Please Share 
अध्ययन गरिदिनुभएकोमा धन्यवाद 
परमेश्वरले अाशिष दिनुभएको होस् ।





Name: Sangam Shrestha
Email: sthasangam333@gmail.com
Church: Faith's Church
Facebook:Sangam Shrestha
Youtube Channel: Faith's Chanal
https://www.youtube.com/channel/UCIDdm4bXNAvWmFY4rrCzjLQ?view_as=subscriber


                                                                          




२२ जना ख्रीष्टियानहरू जसले संसारमा रूपान्तरण ल्याए २२ जना ख्रीष्टियानहरू जसले  संसारमा रूपान्तरण ल्याए Reviewed by Sangam Shrestha on January 02, 2020 Rating: 5

No comments:

Powered by Blogger.