२२ जना ख्रीष्टियानहरू जसले संसारमा रूपान्तरण ल्याए
ग्राहाम, विश्वप्रसिद्ध प्रचारक ले बाइबलकाे बारेमा भन्नुभएको छः
ग्राहाम, विश्वप्रसिद्ध प्रचारक ले बाइबलकाे बारेमा भन्नुभएको छः
बाइबल समयको जाँचमा खडा भएको छ किनकि यसले सर्वशक्तिमान्
परमेश्वरद्वारा ईश्वरीय प्रेरणा पाएको छ; मसीले लेखिएको भए तापनि कुनै मानिस, धर्म वा विश्वासको पद्धतिले यसलाई मेट्न सक्दैनन् । मानिसका थुप्रै
अन्धकारपूर्ण युगहरूमा यसका महिमित प्रतिज्ञाहरू जीवित रहँदै आएका छन् । किनकि
परमेश्वरको वचन सुरुदेखि अन्त्यसम्म शुद्ध छ । मानवीय कलमको हरेक घर्षणको बाबजुत
पनि उहाँको लिखित वचन जीवित छ ।
संसारमा धेरै मानिसहरूले बाइबलको बिरोध गरिराखेका छन् । उनी वास्तवा बुझेर भन्दा नबुझेर र उल्टो बुझेर र चाहिने भन्दा बढी बुझेर यस्तो गर्दै छन्र । यस्ता व्यक्तिहरू नेपालमा पनि काही कतै देखिदैछन् जसले अाफ्नै व्यज्जत गरिरहेका छन् ।
इसाइहरूलाइ पढ्मुर्ख, अज्ञानता र अनैतिकताले भरिएको व्यक्तिहरू भनेर केही मानिसहरूले भन्दैछन् । इसाइहरूमा त समझ नै हुदैन भनी भन्दै छन् तर भनेर यहाँ हुनेवाला केही छैन । भनिन्छ नी सूर्यलाइ हत्केलाले छेक्न सक्दैन । यस्तै हामी इसाइ र हामीले विश्वास गरेका येशू र हामीहरूकाे पवित्र धर्मशास्त्रले संसारमा रूपान्तरण ल्याएको छ । यो कुरा हामीले भनेका मात्र होइन तर इतिहास साक्षी छ ।
विदेशी संस्कृति अंगाले भनेर दोष लगाउने मानिसले किन बिदेशमा बनेको टाइ लगाउँछन् ? किन सट लगाउँछन् ? किन कोट लगाउँछन् र किन इस्टकोट लगाउँछन् ? किन थालमा भात खान्छन् ? किन मोवाइल चलाउँछन् ? किन फेसबुक चलाउँछन् ? त्यही विदेशीले बनाएको फेसबुकबाट बिदेशी संसकृति फैलाएको भनेर इसाइहरूलाइ दोष लगाउँछ । म यो दाबीको साथ भन्छु कि यदि नेपालमा इसाइहरू नभएको भए अहिले सम्म दलितको अधिकार, महिला अधिकार, स्वतन्त्र प्रेस, शिक्षाको क्षेत्रमा तिब्र बृद्भि हुदैन थियो । होला इतिहासको पानामा कसैले नराम्रो कार्य गरे होला तर किन त्यसको दोष अाजको पुस्तालाइ ? बाइबलमा विश्वास राख्ने इसाइहरूले संसारलाइ रूपान्तरण गरेको इतिहास दिउसोको चर्को धाम जस्तै छर्लङ छ । यसलाइ सकैले छेक्न सक्दैन ।
- इसाइ भनेको धर्म परिवर्वतन भन्दा पनि जीवन रूपान्तरण हो । संसारमा यस्ता धेरै इसाइहरू छन जो इसाइ भएर संसारलाइ रूपान्तरण गर्नमा ठूलो भुमिका खेलेका छन् ।
येशू माथि विश्वास गर्ने मानिहरू गरिवहरू मात्र होइन धनिहरू पनि छन् । अनपढ मात्र होइन धेरै पढेका पनि छन् । विज्ञानको शुरूवात गर्ने र नयाँ खोज निकाल्ने व्यक्तिहरू पनि छन् ।
ती मध्ये केही व्यक्तिहरूको बारेमा हामी हेर्ने छाैँ ः
येशू माथि विश्वास गर्ने मानिहरू गरिवहरू मात्र होइन धनिहरू पनि छन् । अनपढ मात्र होइन धेरै पढेका पनि छन् । विज्ञानको शुरूवात गर्ने र नयाँ खोज निकाल्ने व्यक्तिहरू पनि छन् ।
ती मध्ये केही व्यक्तिहरूको बारेमा हामी हेर्ने छाैँ ः
क्र.सं. | नाम |
गरेको कार्य
|
||
१
|
टेलेमाखस
|
मान्छेले मान्छेको ज्यान लिने खोलको अन्त्य
|
||
२
|
लुइस ब्रेलले
|
दृष्टिविहीनहरुले पढ्न र लेख्न सक्ने प्रणालीको विकास
|
||
३
|
ग्यालिलियो
|
बाइबलका एक सच्चा विश्वासी
|
||
४
|
मार्टिन लुथर किङ्ग जुनिएर -
|
काला र गोरा जातिको विभेदमाथि ओकालत
|
||
५
|
जेन रे -
|
अङ्ग्रेज प्राकेतिक इतिहासकार
|
||
६
|
विलियम्स -
|
अन्तरिक्षयमा बाइबल पढे
|
||
७
|
महारानी भिक्टोरिया -
|
बाइबल नै इङ्गल्यान्डको सफलताको रहस्य हो ।
|
||
८
|
फेन्नी -
|
दृष्टिविहिन भएतापनि ८००० वटा भजनहरु लेखे ।
|
||
९
|
रोजा -
|
अमेरिकामा भएको रङ्गभेद बिरुद्धको आन्दोलानको सुरु गरे र त्यसमा सफल भई ।
|
||
१०
|
निक भुजिकिक -
|
हात र खुट्टा बिना जन्मे पनि संसारको निम्ति उत्प्रेरणाको स्रोत बने र साथै ख्रीष्टियन बक्ता बने ।
|
||
११
|
जोन गेडी -
|
न्यु हेब्रिडेसका नरभक्षी (मान्छेको मासु खाने) समाजलाई परिवर्तन गराए , येशूको सुसमाचारले ,
|
||
१२
|
विल्बर र ओर्भिल (राइट दाजुभाई) -
|
विमानका आविष्कार (मण्डलीका बिशप थिए )
|
||
१३
|
बिल एन्डर्स, जिम लोभेल र फ्र्याङ्क बोरम्यान -
|
चन्द्रमा सबै भन्दा पहिलो पटक पढेको पुस्तक
बााइबल बनाइदिए । यी ३ जनाले उत्पति १ः१ देखी १० पद सम्म चन्द्रमामा पढेका थिए ।
|
||
१४
|
लुई पास्चर -
|
|
||
१५
|
हेन्री डुनान्ट -
|
अन्तराष्ट्रिय रेडक्रसको संस्थापक
|
||
१६
|
ग्यालिलियो -
|
स्वर्ग कसरी जाने भनी हामीलाई देखाउन बााइबल लेखियो, स्वर्गहरु कस्ता छन् भनी बताउन बाइबल लेखिएको होइन ।
सूर्य केन्द्रित सिद्धान्त
|
||
१७
|
एरिक-
|
दृष्टिविहिन भएता पनि सरगमाथा आरोहण गरे । उनले भनेका छन्
ख्रीष्टमा हामीले प्राप्त गर्ने कुरोको कुनै सीमा छैन ।
|
||
१८
|
रिक वारेन -
|
परमेश्वर असल हुनुहुन्छ ।
|
||
१९
|
जेम्स चाल्मर्स -
|
मान्छेको मासु खाने समाजलाई रुपान्तरण गरे ।
(न्युगिनी)
|
||
२०
|
विलियम सेक्सपियर -
|
बाइबल उनको जीवनमा अति मन पर्ने पुस्तक
उनी कविताको निम्ति विश्व चर्चिच छन् । उनको कविताहरु आज पनि विद्यालय तथा विश्वविद्यालयहरुमा अध्यायन गराइन्छ ।
|
||
२१
२२
|
बिनोद कम्ब्ली -
|
परमेश्वर र बाइबल बिना राज्यलाई सही प्रकारले शासन गर्न असम्भव छ । – अमेरिकाका प्रथम राष्ट्रपति
सुप्रसिद्ध भारतीय क्रिकेट खेलाडी
|
यो माथिको विवरणहरू इतिहासमा अाज भन्ने पुस्तकबाट साभार गरिएको हो, जसको लेखक कमल अधिकारी ज्यू हुनुहुन्छ । उहाँ लेखका साथै अनुवादक र बाइबलीय रक्षाशास्त्री पनि हुनुहुन्छ ।
Thank you For Reading
Please Share
अध्ययन गरिदिनुभएकोमा धन्यवाद
परमेश्वरले अाशिष दिनुभएको होस् ।
Name: Sangam Shrestha
Email: sthasangam333@gmail.com
Church: Faith's Church
Facebook:Sangam Shrestha
Youtube Channel: Faith's Chanal
https://www.youtube.com/channel/UCIDdm4bXNAvWmFY4rrCzjLQ?view_as=subscriber
२२ जना ख्रीष्टियानहरू जसले संसारमा रूपान्तरण ल्याए
Reviewed by Sangam Shrestha
on
January 02, 2020
Rating:
No comments: