एक दिने ख्रीष्टियन जर्नलिस्ट समिट सम्पन्न

एक दिने ख्रीष्टियन जर्नलिस्ट समिट सम्पन्न|| बाइबल र यसका सत्यता ||

Author:Sangam Shrestha.

        Facebook   Facebook Page   YouTube  Twitter

 


ललितपुर । 'ख्रीष्टियन जर्नलिस्ट फेलोसिप नेपाल' ले भाद्र ९ गते बिहिवार,  अगेनो रेस्टुरेन्ट, भनिमण्डल, ललितपुरमा 'काठमाडौं ख्रीष्टियन मिडिया समिट-२०७९ु' सम्पन्न गरेको छ । उपत्याका भित्र रहेका ख्रीष्टियन विश्वासमा आस्था राख्ने पत्रकारहरुलाई पत्रकारिता सम्बन्धि एक दिने तालिम प्रदान गरिएको हो । करिब ५० जना ख्रीष्टियान पत्रकारहरु तालिममा सहभागी भई बर्तमान समयमा पत्रकारिकाको महत्व र ख्रीष्टियान पत्रकारले समाजमा निभाउनु पर्ने भुमिकाका बारेमा प्रशिक्षण गराईएको थियो । 

































Also Visit Our YouTube Channel


एक दिने ख्रीष्टियन जर्नलिस्ट समिट सम्पन्न  एक दिने ख्रीष्टियन जर्नलिस्ट समिट सम्पन्न Reviewed by Sangam Shrestha on August 25, 2022 Rating: 5

No comments:

Powered by Blogger.