Hindu Religan and Castism हिन्दु धर्म र जातिवाद - मैले किन हिन्दु धर्म छोडे ?



                                                        हिन्दु धर्म र जातिवाद




जब मैले यी कुरा हिन्दु धर्मशास्त्रमा लेखेको थाहा पाये त्यही दिन मैले हिन्दु धर्म त्याग्ने निर्णय गरे । बाउ बाजेको धर्म किन छोडेको ? बिदेशी धर्म किन अगालेको ? भन्नेहरुलाइ यी शब्दहरु काफी हुदैन र ??
हामी 21 औ सताब्दिमा त जातको कारणले मानिस मर्दै छ्न भने यो अन्धबिस्वास हैन रैछ यो त धर्मप्रती बिस्वास गर्नेले नै गर्दो रहेछन । 
😎😎😎😎
हेर्नुस हिन्दु धर्म शास्त्र भित्र जातिय छुवाछूतको कुरा यसरी प्रस्ट सग लेखियेको छ🤔🤔
यदि तल्लो जातको मान्छेले माथिल्लो जातको मान्छेलाइ जानिजानी छुन्छ भने तल्लो जातको मान्छेलाई मार्नु र उपल्लो जातिको मान्छे गाइको गोबर र मुतले सफा हुनु पर्छ ।
Bishnu smriti- 5, 104, Anhiras samhita 2.39
यदि तल्लो जातले पकायेको खाना खायेमा,वा उसको घर भित्र वा उसको भाडामा खान सख्त मनाइ गरिनु पर्छ,यदि त्यसो भयेमा गाइको गोबर र मुतले सफा हुनु पर्छ ।
Mahabharata 13,136,20-22
Manu 4,223
उपल्लो जातिको मान्छेले स्राद गरेको खानेकुरा सुद्र,तल्लो जाती,कुकुर र चरालाइ खानको लागि फ्याकी दिनु पर्छ ।
manu s 3.92,markandeya p 26.45-46,kurma p || 18.105-6
तल्लो जातिको नोकरले आफ्नो उपल्लो जाती मालिकको उबृयेको जुठो खाना खानै पर्छ ।
manu s 10. 125,mahabharata 13_143.29
यदि तल्लो जातिको मान्छेले बेद सुनेमा उसको कानमा सिसा पगालेर हाली दिनु पर्छ ,
यदि उसले बेद पढेमा उसको जिब्रो काटी दिनु पर्छ ।
यदि बेद कण्ठ गर्छ भने उसको शरीर दुई टुक्रा पारिनै पर्छ ।
Gautama D S 12.4-6
skanda purana v iiii 200.6
Brihaspati smriti 20.12
यदि तल्लो जातको मान्छेले माथिल्लो जातको छोरिलाइ बिबाह गर्छ भने उ मारिनु पर्छ ,यदि उ बयस्क वा जवान ठहरियो भने जिउदै जल्नु पर्छ ।
matsya p 227-131
Vaishtha D s 21.1-3,
Manu 8.374
यदि उपल्लो जाती बस्ने कुर्सिमा तल्लो जातिको मान्छे बस्यो भने उसको चाक डामेर खेदाउनु पर्छ ।
manu smriti 8 .281,bisnu smriti 5.20
तल्लो जातिका मानिसहरु कुकुर र सुगुर समान हुन ।
mahabharata 13.23.5 manu 3.239
तल्लो जातिका मान्छेले सम्पती कमाउनु हुदैन |
manu s 8.414
collect from Google



यी माथि भएको  लेख इन्टर नेटबाट साभार गरिएको हो ।


Hindu Religan and Castism हिन्दु धर्म र जातिवाद - मैले किन हिन्दु धर्म छोडे ? Hindu Religan and Castism हिन्दु धर्म  र जातिवाद - मैले किन हिन्दु धर्म छोडे ? Reviewed by Sangam Shrestha on April 29, 2020 Rating: 5

No comments:

Powered by Blogger.