What is the Salvation? मुक्ति भनेको के हो ? मुक्ति गुम्छकि गम्दैन? (बाइबलीय उत्तर ) लेख । - बाइबल र यसका सत्यता

 मुक्ति भनेको के हो
मुक्ति गुम्छ कि गुम्दैन 


        


मुक्ति भनेको के हो ?


सामन्य अर्थमा मुतिm भन्नाले कुनै पनि मानिसलाई खतरा बाट मुक्त गर्नु वा उदार,छुटकारा दिनु हो ।कुने पनि बन्धनमा भएका ब्यतिmलाई त्यस बन्धनबाट मुक्त गरीदिनुलाई मुतिm भनिन्छ ।सामान्य मानिसहरुको बुझाईमा मुक्ति भनेको चाहिँ आर्थिक, भौतिक कुरामा कम्पन्न हुनु, कुनै पनि किसिमको बन्धनमा नहुनु,सँसारिक मोहबाट छुटकारा प्राप्त गर्नु,मृत्युबाटको सजयबाट उम्कनुलाई मुक्ति भनी मानिसहरु भन्ने गर्दाछन ।तर बाईबलिय परिभाषामा मुक्ति भन्नाले पापबाट छुटकारा पाउनु,अनन्त मृत्युबाट जोगीनु,परमेश्वरको क्रोभबाट जोगीनु,अनन्त जीवनमा प्रबेश गर्नु,दन्डबाट छुटकारा पाउनु, ख्रीष्ट येशुको उदारदोरा धर्मी ठहरिनु,ख्रीष्ट यशुको बलिदानदोरा पबित्र र सिद बनााउनु साथै ख्रीष्टमा आउनु नयाँ सृष्टि हुनु हो ।
पुरानो करारमा हेर्ने हो भने मुतिmको अर्थ चाहिँ कुनै पनि पिडाबाट छुटकारा पाउने कुरालाई देखाउछ,शारिरीक छुटकारा,लडाईमा बिजय आदि कुराहरुलाई देखाउछ ।
नयाँ करारमा भाहिँ मुतिm भनेको पापबाट छुटकारा पाउने परमेश्वरको क्रोधबाट बच्ने,अनन्त जीबन पाउने,दन्डबाट छुटकारा,अन्धकारबाट,गरीबिबाट,कुरीतिबाट,रोग बिरामिबाट,शारिरीक मुतिmको बारेमा बताउँदछ ।

                       मुक्तिको अर्थ
ग्रीक शब्द कयतभचष्बद चाहिँ    कयचतभच बाट आएको हो ।जसलाई अँग्रेजीमा अनुबाद गर्दा   कबचष्यच भन्ने हुन्छ ।अर्थात कसैलाई बभाउनु,पुनःस्थापित गर्नु,सँरक्षित गर्नु,बचाउनु,सुरक्षा गर्नु आदि हुन्छ पापको मुल्य चकाउन परमेश्वरले उहाको निस्खोट पत्रलाई दिनुभयो ।हामीले आफु पापीभएको कुरा मानिलिनुनै पर्छ ।किनभने बाईबलले यही भन्छकी सबै जना पापीछन –भजनसंग्रह ५१ः५)उदारको लागी पस्चताप महत्वपुर्ण र पहीलो कदम हो ।
तसर्थ मुतिm भन्नाले सरल रुपमा उदार गर्नु भन्ने हुन्छ ।अथबा बन्धनमा परेको ब्यतिmलाई बन्धनबाट मुतm गर्नु वा उसलाई त्यहाँबाट छुटाउनु भन्ने हुन्छ । बाईबलमा मतिmलाई बचाउनु वा उदार गर्नु हुन्छ ।स्वतन्त्र र छुटकरा मुतिmको पर्यावची शब्दहरु हुन ।यसलाई ग्रीक भाषामा कयतभखष्ब कय(तबथ(चभभु बल ) भनिन्छ जसको अर्थ हुन्छ छुटकारा दिनु । बाईबलले भन्दछ पापको कारण दण्ड पाउने योग्यको मानिसलाई पापबाट छुटकारा दिई स्वतन्त्र पारी येशु ख्रीष्टमा अनन्त जीवन प्राप्त गर्नु नै मुतिm हो भनि ब्याख्या गर्दाछ ।
मुतिm चाहिँ परमेश्वरबाट पाएको सितैको बरदान हो ।मुतिm चाहिँ हामिले आफ्नो कुनै पनि कर्म  द्धारा,काम द्धारा रा पाउन सक्दैनौ यो सबै कुरा परमेश्वरको अधिकारमा निर्भर हुन्छ । कति पय र्धमले भन्दछनकि मुतिm पाउनको लागी कर्म गर्नु पर्छ ।दान,दक्षिणा दिनु,असल काम गर्नु,कर्म गर्नु, धर्ममा मात्र तिप्त भईरहनु नै मुतिm पाउने एक बाटो हो भनि भन्दछन ।प्राय ःहरेक धर्ममा मुतिmको बारेमा उल्लेख गर्दाछ ।सबै धर्ममा मुतिm चाहिँ महत्वपुर्ण बिषयको रुपमा रहेको पाईन्छघ


                       मुक्ति बारे तुलनात्मक अध्यायनः
उदार हराउन सकिदैन र परमेश्वरलाई ईन्कार गर्नु सक्दैनौ भन्ने बिचार गर्नेहरु भन्छन कि परमेश्वरले विश्वसीहरुलाई अनन्त जीबन दिनुभएको छ –युहन्ना ३ः१६ येशुले भन्नुभयो म तिमिहरुलाई अनन्त जीबन दिन्छु र तिमिहरु कहील्लै नष्ट हुनेछैन र कसैले तिमिहरुलाई मेरो हातबाट खोसी लैजाने छैन । –युहन्न १०ः२८)म कुनै रीतिले तिमिहरुलाई त्यग्ने छैन भनि येशुले भन्नुभएकोछ युहन्ना ६ः३६) ।जुन भेडाहरु परमेश्वरले येशुलाई दिनुभएको छ तिनिहरुलाई कहील्लै पनि नगुमाउ भन्ने परमेश्वर ईच्छा गर्नु हुन्छ ।(युहन्ना ६ः३८) परमेश्वरले जुन काम हामिमा शुरु गर्नुभएको छ ।सो कामको पुरा वा सिद पनि परमेश्वर आफैले नै गर्नुहुनेछ फिलिप्पी १ः६ परमेश्वरले हामिलाई परीक्षा र दुःख बाट बचाउनु हुनेछ (१तिमोथि १ः१२, २पत्रुस २ः९ परमेश्वरले हामिलाई पापमा पर्न देखी पनि राक्नु हुन्छ ।यहुदा २४) माथिका यी सबै पदहरुले बिश्वसीहरुको अनन्तको सुरक्षको रक्षा गरेको पाउछौ ।हामि यही कुरा महसुस गर्न सक्छौ कि परमेश्वरमा हाम्रो सुरक्षा अनन्तलाई छ ।माथिका पदहरुले हामिलाई यो कुरा निस्चित गराउदछ कि हाम्रो मुतिm गुम्दैन । युहन्ना १०ः२७,२९) पदमा प्रभुयेशुले भन्नु भएको छ उहाको भेडामाध्य कोहिपनि हराउन सक्दैन र कहिल्लै नास पनि हुनेछैन ।(रोमी ८ः३० )पद अनुसार जति जना विस्वसदोरा धर्मी ठहरीए उनिहरु सबै एक दिन महिमित बन्नेछन ।मुक्ति पाउनु एक नयाँ जन्म पाउनु हो। यो जन्म भएपछी यसलाई रद गर्न सकीदैन मुतिm कहिल्लै नबदलिने कुरा हो ।युहन्ना ३ः३५ मुतिm पाउनु भनेको अनन्त जीबन पाउनु हो ।अनि अनन्त जीबन भनेको यस्तो जीबन हो जसको अन्त कहील्लै हुदैन ।(युहन्ना ३ः१६,३६कुनै मानिसले येशुमाथि बिश्वास राखेर मुतिm पाउछ तब उसले आफ्नो सम्पुर्ण पापहरुको क्षामा पउछ ।जब येशु क्रुशमा चर्नुभयो र मर्नु भयो उहाँले सबै पापको रीण तिरीदिनुभयो चाहे बर्तमा वा भबिश्यका पापहरु किन नहुन प्रभु येशु सबै पापको प्रयस्चित हुनुहुन्छ । र न्यायकर्ता पनि हुनुहुन्छ ( रोमी ८ः१ ले भन्दछ ख्रीष्ट येशुमा भएकालाई दन्डको आज्ञा छैन ।

                       मुक्ति बारे बिभिन्न बिचारधारनाहरुः

कल्भिनले भनेका छन की पबित्र आत्मा एक अनुबन्धन मात्र हुनुहुन्छ जसदोरा ख्रिष्ट आफैले हामीसग एक गराउनु हुन्छ ।कल्भिनले परमेश्वारको वचनमा पनि जोड दिदछन ।जसको कारनले हामि बिश्वसगर्न सक्छौ अनि ख्रीष्टमा विश्वास गरेर पबित्र आत्माको सहायता दोरा हामि मुतिmको फाईदा लिन पाउन सक्छौ ।केल्भिन भन्छनकि कि पबित्र आत्मादोरा मात्र ख्रीष्ट येशुमा काम गर्नेहरुलाई परमेश्वरले गर्नुभएको उदार कार्यबाट फाईदा हुन्छ

                       ओडो सुलुतिस भन्नुहुन्छ मुक्ति चाहीँ प्रकृयको बिबरन हो जसदोरा ख्रीष्टमा गरीएको उदार कार्यलाई पापीहरुले आफ्नो हृदय अनि जिबनमा ब्यक्तिगत रुपले अनुभब गर्दछन ।यसले उनिहरुको मुक्ति सँग ब्यवस्थाको अनि पारसपारीक सम्बन्धको वा उदारको कार्यलाई प्रयोग गर्नको लागी पबित्रआत्माले गर्नुहुने बिभिन्न कृयकलापहरुको बारेमा बर्णन गर्न चेस्टा गर्दछ ।यसमा परमेश्वरको अनुग्रह प्राप्त गर्नलाई मानिसले गरेका कामको महत्व हुदैन तर अनुग्रहलाई ब्यवहारमा ल्याउनलाई परमेश्वरले गर्नुहुने कामको महत्व हुन्छ

                       एभरेट् एफ हेरीसनले रोमि ५ः१८,१९ पदलाई ब्याख्या गर्दै धार्मिकता सम्बन्धि आफ्ओ टिप्पनिमा यासरी धन्नुभएको छ । धार्मिकता शब्द दण्ड आज्ञाको सटटा प्रयोग गरीएको छ तर यसमा अरु पनि थपिएको छ जस्तै धार्मिकताको अर्थ पापको बिरुदमा भएका निर्णय पन्छाउनु मात्रै होईन यसको अर्थ परमेश्वरको जीबनको सहभागी हा
                      
आज धेरै मानिसहरु मुक्ति गुम्छकी गुम्दैन भन्ने कुरालाई लिएर बादबिबाद गरीरहेका छन कोही भन्छन  मतिm गुम्छ भने कोहीले मुतmी गुम्दैन भनि भन्छन म पावलथेयोजिकल कलेजमा पहीलो बर्षमा अध्यन गर्दैगर्दा पनि यो बिषयमा रहेर हाम्रो कक्षाको साथिहरु  धेरै छलफल गर्दै बादबिबाद पनि गरेम र कोहीले मुतिm गुम्छ भनेम त कोहीले गुम्दैन यस बिषयमा सोही कलेजका शिक्षाक बाबुराजा मर्हजन ज्युले पनि मुक्ति परमेश्वारको तर्फबाट कहिल्लै पनि गुम्दैन कीनकि मुतिm परमेश्वरको उपहार हो र परमेश्वरले दिनुभएको मतिm कहील्लै कुनै हलातमा गुम्दैन भनि आफ्नो बिचार राख्नुभयो



मुक्ति गुम्छकि गम्दैनः
हामिले पबित्र बाईबललाई आधार मान्ने हो भने बाइबलले स्पस्ट रुपमा मुतिm गुम्छ की गुम्दैन भनि भन्दैन ।बाईबलमा मुतिm गुम्छ भन्ने आधारहरु पनि धेरै पाउछौ भने मुतिm गुम्दैन भन्ने आभार वा पदहरु अझै धेरै पाउछौ ।पुर्ण रुपले कुन चाहिँ सत्य हो भनि बाईबलले बताउदैन ।तर हामिलाई यही थाहा छ कि यसको उतर परमेश्वर सँग मात्र छ ।तर बाईबलको धेरै पदहरुले मुतिm गुम्दैन भनि भन्दछ ।खास बाईबखको परीभाषा अनुसार मुतिm भन्नाले पापको दण्डबाट पापको शतिmबाट स्वतन्त्र भएर येशु ख्रीष्टदारा अनान्त जिबन पाउनु हो भनि बाईबलले भन्दछ ।जुन पिता परमेश्वरको पुत्र येशु ख्रीष्टको अनुग्रहमा बिश्वास गरी अनान्त जिबन पाउनु हो ।मुतिm परमेश्वरले मानिसलाई दिने सितैको बरदान हो भनि बाईबलले बताउदछ ।जुन येशुमा बिश्वस गरी पाईन्छ ।मानिसले मुतिm पाउनको लागी आफैले गरेका हरेक काम ब्यर्थ हुन्छ ।किनभने मानिस पापीछन मानिसमा कुनै पनि असल कुरा हुदैन त्यसकारन मननिसले मतिm पाउनको लागी मुतिm दाताको आवशयकता छ ।जो येशु ख्रीष्ट मात्र हुनुहुन्छ पबित्र बाईबलबाट यो कुरा स्पस्ट गर्न सकिन्छ कि येशु ख्रीष्टले हामिलाई परमेश्वरको दृष्टिमा सहि र धर्मी ठहराउनु हनेछ ।अनि हाम्रो सबै पापहरु क्षमा गर्नुहुनेछ ।पापीहरुलाई परमेश्वरको धार्मीकताले ओडाएका छ र हाम्रो पाप पुर्ण रुपमा क्षमा गर्नुभएको छ कहिल्ले पनि नसम्झीनने गरी पापहरु छोडीदीनु भएको छ
यकैकारनले परमेश्वरले येशुख्रीष्टको कारनले हामिलाई सिद पबित्र धार्मिक देखाउनु हुन्छ। येशु ख्रीष्टले उतरीधिकारको निम्ति गर्नु भएको मिलापको कामदोरा परमेशवरले ख्रीष्ट येशुलाई सिद र धार्मीक साथै पबित्र देख्नु हुन्छ ।येशु ख्रीषटको कारनले परमेश्वर पिताले हामीलाई जो पापी छौ ग्रहन गर्नु भएको छ परमेश्वरले ख्रीषटमा ग्रहन गर्नूृ भएको र धर्मि ठहरायनु भएको कुरालाई नै धरमिकता भनिन्छ यो परमेश्वरले गर्नु भएको कानुनि कार्य हो जसदोरा येसुख्रष्टमा बिश्वसगर्नेहरु परमेश्वर पिताको दृष्टिमा धर्मिठहरिएका छन । जो धार्मिक छन उनिहरु दोष र दन्डबाट मुतm छन ।बाईबलले भन्छ कि बिश्वसदोरा धर्मी ठहरीन्छ ।अब्राहामले परमेश्वरमाथि बिशवस गरेर त्यो उनका निम्ति धर्मि ठहरीयो (रोमी ४ः३,५ बाईबलले हामिलाई यो कुरा स्पस्टसँग बताउछकि मानिसले मुतिm पाउनको लागी वा परमेश्वरको दृश्टिमा ठीक ठहरीनको निम्ति मानिसले बिश्वस मात्र गर्न सक्छ त्यो भन्दा बडी अरु केहि गर्न सक्दैन ।परमेशवरको अनु्रह दरा सम्पुर्ण मानिसजाति हरुले येशु ख्रीष्टमा सितैमा मुतिm पाउदछन एकजना पापि परमेशवर दारा मात्र कानुनि रुपमा धर्मि ठहरीन सक्छ (रोमि ८ ३३ ख्रीष्टको योग्यतादोरा मात्र हामि हमि धर्मी ठहरीन सक्छौ –यशैया ५३ ः११ यर्मिया २६ः६  प्रकास ५ः१,९ बिश्वसदोरा हामिले येशु ख्रीष्टमा मुतिm पाएका हौ भन्ने कुराको प्रमान हाम्रा कामहरु हुन यो पापको समस्त समस्यहरुप्रति परमेश्वरले गर्नुभएको समधान हो मुतिm पाउनुको अर्थ पापको दोषबाट छुटकरा पाउनु हो
पावलले मुतिm भन्ने बिषयलाई सरल प्रकारले बर्णन गरेकाछन तब ब्यावस्था बिनानै परमेश्वरको धार्मिकता प्रकट भएको छ ।जसको गबाहि ब्यावस्था र अगम्बक्ताले दिएकाछन किनभने बिशवासदोरा येशु ख्रीष्टमा बिश्वस गर्ने सबै माथि परमेश्वरको धार्मिकता प्रकट भएको छ किनकी त्यहा केही भेद छैन किनभने सबैले पाप गरेकाछन र परमेश्वरको महिमा रहीत हुन गएकाछन उहाको अनुग्रहले ख्रीष्ट येशुमा भएको उदारदोरा उनिहरु सितैमा धर्मि ठहरीन्छन जसाई परमेश्वरले आफ्नो धैर्य को बखतमा अघिबाटै गरेका पापकर्मको वास्ता नगरी आफनो धार्मिकता देखाउनको लागी उहाको रगतले बिश्वसदोर प्रयस्चित हुनलाई अगाडी सर्नु भो (रोमि ३ः२१,२५ ।यहा पावलले हरेक दृष्टिकोण बाट हाम्रो धार्मिकताको स्रोत येशु ख्रीष्टको जिबन र प्रयश्चित हो ।भनि देखाउने चेष्टा राखेका छन हामि असल काम गरेर वा ब्यावस्था पालन गरेर मुतिm पाउन सक्दैनौ किन भने मानिसले ब्यवस्था राम्ररी पालन गर्न पनि कक्दैनौ नत ब्यवास्था पालन गर्दा मुतिm पाईन्छ बाईबलिय दृश्टिकोनले मुतिm गुम्दैनन भन्ने दृश्टिकोणमा यी कुराहरु देखाउछ । मैले यही मुतिm को बिसयमा आधारीत रहेर हाम्रो मण्डलीका पा सान्त स्रेष्ठ सँग छोटो छलफल गर्ने क्रममा पास्टर ज्युले मुतिmबारे यसरी भन्नु हुन्छ मुतिm परमेश्वरले दिनुभएको उपहार हो जुन कुरा हामि परमेश्वर बाट प्राप्त
गछौ त्यो कहिलेपनि खोसीने छैन त्यस कारण हाम्रो मुतिm पनि गुम्दैन

मुक्ति  बारमेरो बिचारः
माथिका बिभिन्न बिचार सिदान्त भनाई र बाईबलिय पदहरुले पनि मुतिm गुम्दैन भनि स्पस्ट गरीसकेको छ ।मेरो बिचार अनुसार पनि मुतिm चाही गुम्दैन सँसारमा धर्मी मानिस एउटै नभएको कारनले येशु ख्रीष्ट हाम्रो खातिर मर्नु भयो ।अब मानिसको निम्ति येशु ख्रीष्टमा मुथिm उपलब्ध गराईएको छ ।यसकारन येशु ख्रीष्टमा बिश्वस गर्ने ब्यक्तिले मुतिm पाउछ ।युहन्ना १०ः२७,२९ पदमा प्रभु येशुले के भन्नु भएको छ भने उहाको भेडामाध्य कोही पनि हराउन सक्दैन र कहिल्लै नास पनि हुदैन ।रोमि ८ः३० पद अनुसार जति जना बिशवासदोरा धर्मि ठहरीए, उनिहरु सबै एक दिन महिमित बन्नेछन ।मुतिm पाउनु एक नयाँ जन्म पाउनु हो ।यो जन्म पाएपछी यसलाई रद गर्न सकीदैन ।यो कहिल्लेै नबदलिने कुरा हो युहन्ना ३ः३५ ।मुतिm पाउनु भनेको अनन्त जीबन पाउनु हो अनि अनन्त जीबन भनेको यस्तो जीबन हो ।जसको अन्त कहिल्लै हुदैन युहन्ना ३ः१६, ३६ ।साचो बिश्वसी जनलाई कुनै कुराले परमेश्वरको प्रेमबाट अलग गर्न सक्दैन रोमि ८ः३८ ३९ ।

कुनै मानिसले साच्चै मुतिm पाको छ भने त्यो हराउन सक्दैन वा कहिल्लै नाश हुन सक्दैन ।जब कुनै मानिसले येशुमाथि बिश्वस राखेर मुतिm पाउछ तब उसले आफ्नो सम्पुर्ण पापको क्षमा पाउछ  जब येशु क्रुसमा चडनुभयो रमर्नुभयो उहाले सबै पापको रीण तिरिदीनुभयो ।चाहे बर्तमान वा भबिश्यका पापहरु ीकन नहुन प्रभु येशु सबै पापको प्रयस्चित हुनुहुन्छ ।उहा न्यायकर्ता हुनुहुन्छ ।हामि बिश्वसीहरुलाई सजय दिएर अनन्त अन्धाकारमा फ्याक्नको लागी कुनै पाप भेटाउनु हुन्न किनभने प्रभु येशु क्रुशमा मर्नुहुदा सबै पापको रीन तिरिदीनुभो ।रोमी ८ः१ले भन्दछ ख्रीष्ट येशुमा भएकाहरुलाई दन्डको आज्ञा छैन ।
हामिले यो कुरा जान्न आवश्यक छ कि समपुर्ण बाईबलले मुतिmको बारेमा शिक्षा दिएको छ साथै बाईबलमा मात्र पापको समस्यको समाधान नगर्नु भएको भए हामि असहाय स्वयम आसा रहीत हुने थियो ।येशु ख्रीष्टलाई बिश्वसदोरा आफनो जीबनमा ग्रहन गरेर एकजना पापीले पापको बन्धनबाट मुतm भएको अनुभब गर्न सक्छ ।यदी मुतिm गुम्छभने ख्रीष्ट हाम्रो खातिर मर्नुको अथबा बखिदान हुनुको केही अर्थ हुने थिएन ख्रीष्ट हाम्रो निमित मर्नू भयो कारन हामिलाई मुतिm दिनलाई  ।मलाई लाक्छ हामिले एकचोटि पाईसकेको मुतिm गुम्दैन बाईबलमा हेर्ने हो भने एकचोटि पाईसकेको मुतिm सधै सुरक्षीत रहन्छ वा गुम्दैन भनि स्पस्ट गरीएको पाउदछौ ।
मुतिm गुम्दैन भनि प्रमानित गर्ने पदहरु तल दिएको
                     भ्जनसँग्रह ३७ः२३,२८
                     यहन्ना ६ः३७,४०
                     रोमि ६ः३,,
                     रोमि ८ः२९,३९
                     हिब्रु १३ः५,
                     १युहन्ना ५ः१८
                     इुहन्ना ५ः२४
                     रोमि ८ः१


निष्कर्ष ः
मुतिm गुम्दैन एकपटक प्राप्त गरेको मुतिm गुम्दै पाउदै गर्ने होईन एकचोटी पाईसकेको मुतिm सधै सुरक्षीत हुन्छ एक चोटीको सुरक्षा सधैको लागी सुरक्षा रहन्छ मुतिm गुम्दैन किनकि परमेश्वर बदलिने परमेश्वर हुनुहुन्न र उहाले दिनुभएको मुतिm फेरी लिनुहुन्न परमेश्वरले हामिलाई दिनुभएको सुरक्षा सधैको लागी हो ।पापले मुतिm गम्दैन तर परमेश्वरबाट केही टाडा गराएको हुन्छ किनकि एउटै बलिदोरा जो पबित्र तुल्याउदै छन तिनिहरुलाई उहाँले सदाको निम्ति सिद बनाउनु भएको छ ।(हीब्रु १०ः१४) रोमी ८ः३७ ले भन्दछ कसैले हामिलाई परमेश्वरको प्रेमबाट अलग गर्न सक्दैन १कोरन्थि ५ः५ प्रभुको दिनमा त्यासको आत्मा बाचोस ।मुतिm  गुमदैन किनकि परमेश्वर बदलिने परमेश्वर हुनुहन्न किनकि उहाँले दिनुभएको मुतिm फेरी लिनुहुन्न परमेश्रिले हामिलाई दिनुुभएको सुरक्षा सधैको लागी हो ।किनकि एउटै बलिदोरा जो पबित्र तुल्याउदै छन र तिनिहरुलाई पगनच उहाँले सदाको निम्ति सिद बनाउनु भएको छ हीब्रु १०ः१४ ।
                      
                       सन्दर्भ समाग्रीहरु ः
                  एन. बि. ए. स.बाईबल
               नयाँ करारको टिपनि
               बिभिन्न नोटहरु्
             पहिलो बर्षका साथिहरुले अध्ययान गरेका नोट र एसाईमेनहरु

 कृपया अरूलाइ पनि शेयर गरिदिनु होला ।।



अधिक जानकारीको लागीः



Name: Sangam Shrestha

Email: shresthasangam333@gmail.com

            sthasangam333@gmail.com

Phone: 9861310079

Blogger: https://sangamshresth.blogspot.com

Youtube: Faith's Chanal

https://www.youtube.com/channel/UCIDdm4bXNAvWmFY4rrCzjLQ












What is the Salvation? मुक्ति भनेको के हो ? मुक्ति गुम्छकि गम्दैन? (बाइबलीय उत्तर ) लेख । - बाइबल र यसका सत्यता What is the Salvation? मुक्ति भनेको के हो ? मुक्ति गुम्छकि गम्दैन? (बाइबलीय उत्तर ) लेख । - बाइबल र यसका सत्यता Reviewed by Sangam Shrestha on March 27, 2020 Rating: 5

No comments:

Powered by Blogger.