प्रभु अब म थाकेको छु । कविता


अब म थाके प्रभु



प्रभु अब म थाकेको छु
तपाईबाट पर भागेर आएको छु
थाहा छैन काहाँ जादैछु
प्रभु म अब थाकेको छु

भाग्ने स्थान छ भनेर सोचेको छु
तर पनि म थाकेको छु
काहाँ जाउँ प्रभु तपाईबाट भागेर
अब म पूरै थाकेको छु

आशाहरु बन्द भएको देख्दै छु
जीवन देखी निरास आवाज आएको सुन्दैछु
अब प्रभु म थाकेको छु
अब तपाईंको अनुग्रहको आशा राखेको छु
प्रभु फेरी तपाईं काहाँ फर्कि आएको छु
जीवन देखी थाकेको छु

क्षमा गरिदिनुहोस हे मेरो प्रभु
फेरी तपाईंको चरणमा फर्कि आएको छु
किनकि म धेरै थाकेको छु
साच्चै मेरो शक्ति सकिएको छ
मेरो जोस हराएको छ
प्रभु म त पूरै थाकेको छु
किनकि म हारेर थाकेको छु
यसैले हे मेरा प्रभु
केवल तपाईंमा मात्र आशा राखेको छु
प्रभु म त परै थाकेको छु ।



Thank you For Reading
Please Share 
अध्ययन गरिदिनुभएकोमा धन्यवाद 
परमेश्वरले अाशिष दिनुभएको होस् ।






Name: Sangam Shrestha
Email: sthasangam333@gmail.com
Church: Faith's Church
Facebook:Sangam Shrestha
Youtube Channel: Faith's Chanal
https://www.youtube.com/channel/UCIDdm4bXNAvWmFY4rrCzjLQ?view_as=subscriber


                                                                          






प्रभु अब म थाकेको छु । कविता प्रभु अब म थाकेको छु । कविता Reviewed by The Author on February 16, 2020 Rating: 5

No comments:

Powered by Blogger.